धनगढी । कैलालीको धनगढीबाट भन्सार छलीक सामान प्रहरीले बरामद गरेको छ । कैलाली, धनगढी १ कव्रस्थान नजिकबाट भारतबाट भन्सार छलि गरि ल्याएका रु.१७,४००।–मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।
सो मुल्य बराबरको साईकल सहित बिडी, सुर्ति, गुट्खा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।
छलिका सामान बरामद
छलिका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














