कञ्चनपुर । कञ्चनपुरमा एक लाख ३ सयका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । बुधबार कञ्चनपुर, भिमदत्त ८ तिलाचौरबाट सो मुल्य बराबरको चिनी, मिठाई, सुटपिस, धोती लगायतका सामानहरु प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारीबरामद गरेको हो । आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














