कैलाली । कञ्चनपुरका केही स्थानबाट एक लख ६१ हजार मुल्यका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । मंगलबार कंञ्चनपुरका केही स्थानहरु मध्ये बेलौरी ३ बन्धाताल र पुनर्बास ११ टाउके बजारबाट सो मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।
चिनी, बिडी, चुरोट, बोईलर कुखुरा, मोटरसाइकल थान-२ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत
कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको थियो ।
एक लाख ६१ हजारको सामान बरामद
एक लाख ६१ हजारको सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













