• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, कार्तिक ०१, २०८३
☰
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ दिन 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ दिन 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ५ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ५ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • २. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ३. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • ४. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ५. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • ६. हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

  • ७. सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ८. सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

  • ९. धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

  • १०. प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव

  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित

धनगढी । सहारा होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटी र शैलेश्वरी प्लस टू धनगढीका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको छ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजित स्वागत तथा शुभकामना कार्यक्रम बर्दियाको ठाकुरद्वारास्थित बर्दिया टाइगर रिसोर्टमा सम्पन्न भएको हो।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई नेपालगञ्जस्थित पाँचतारे होटल कल्पतरुको अवलोकन गराइएको थियो। त्यसपछि विद्यार्थीहरू बर्दियाको ठाकुरद्वारा पुगेका थिए। होटल तथा रिसोर्टको अवलोकनमार्फत विद्यार्थीलाई होटल व्यवस्थापन, आतिथ्य सत्कार र पर्यटन क्षेत्रको कार्यशैलीबारे जानकारी लिने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।

कमलराज पनेरूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य डम्मरी महरा प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐर विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा धनगढी उपमहानगरपालिका–२ का वडा सदस्य केशवराज पन्त, शैलेश्वरी इङ्लिस बोर्डिङ स्कुलका म्यानेजिङ डाइरेक्टर तथा प्रिन्सिपल जगन्नाथ जोरा, कैलाली मोडल स्कुलका म्यानेजिङ डाइरेक्टर तथा प्रिन्सिपल तपेन्द्रबहादुर सिंह, ध्रुवपाल पुस्तक पसलका म्यानेजिङ डाइरेक्टर तथा नेपाली कांग्रेसका युवा नेता भीम पडाल र महर्षि आयुर्वेदका डा. हेमराज पन्तलगायतको उपस्थिति रहेको थियो।

विद्यार्थीलाई नयाँ ठाउँको अवलोकन गराउने, पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रका सम्भावनाबारे जानकारी दिने र व्यावहारिक सीप विकासमा प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको हो। नेपालगञ्जको पाँचतारे होटलदेखि बर्दियाको पर्यटकीय वातावरणसम्मको भ्रमणले विद्यार्थीलाई अध्ययनसँगै वास्तविक कार्यक्षेत्रको अनुभव लिन सहयोग पुग्ने विश्वास लिइएको छ।

कार्यक्रमको अन्त्यमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, शिक्षक, कर्मचारी तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै सम्पूर्ण विद्यार्थी, शिक्षक र अभिभावकमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेको थियो। सहारा होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटीले ‘जय शिक्षा, जय सीप, जय भविष्य’ भन्ने नारासहित विद्यार्थीको ज्ञान, सीप र व्यावहारिक अनुभव अभिवृद्धिमा जोड दिँदै आएको छ।

  • शुभकामना आदानप्रदान
शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ : राष्ट्रपति पौडेल
नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै
कस्तो रहला आजको मौसम ?
सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाको राजीनामा स्वीकृत
कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित
अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

समाचार

सबै

बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ : राष्ट्रपति पौडेल

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

कस्तो रहला आजको मौसम ?

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव

बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ : राष्ट्रपति पौडेल

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

कस्तो रहला आजको मौसम ?

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव

विशेष

सबै
सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ दिन 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ दिन 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ५ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ५ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

  • १.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • २.
    Dipendra Gurung : A Rising Taekwondo Athlete

  • ३.
    एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक

  • ४.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ५.
    सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • ६.
    हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.