धनगढी- कैलालीको धनगढीबाट ७६ हजार दुई सय मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ राष्ट्र बैङ्क नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका कपडा, खुद्रा सामान आइतबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिइएको हो । उक्त सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाएको छ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














