धनगढी । कैलालीमा भन्सार छलि गरी ल्याएका २७ हजार ६ सय मुल्यका सामान प्रहरीले बरामद गरेको छ । कैलालीको भजनी
७ हिम्मतपुरबाट सो मुल्यको सामान बरामद गरेको हो ।
गुट्खा, सिद्रा माछा लगायतका सामानहरु इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।













