कैलाली । टिकापुर नगरपालिका(९ पयलगाउँ बस्ने २२ वर्षीय धुरू सिंह लुहारको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













