कञ्चनपुर । कञ्चनपुरको बेलौरी २ बैजुडाडाबाट भारतबाट भन्सार छलि गरेका सामान प्रहरीले बरामद गरेको छ ।
रु.२०,०००।– बराबरको ईष्टाबिलजर शनिवार विहान प्रहरीचौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुरमा भन्सार छलिको सामान बरामद
कञ्चनपुरमा भन्सार छलिको सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













