• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ४. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ५. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

बैतडीको श्रीकोटमा खुल्यो आँखा उपचार केन्द्र

  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। दोगडाकेदार गाउँपालिका, नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र सेभा फाउन्डेशनको सहयोगमा गाउँपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो। दोगडाकेदार गाउँपालिका-३ मा रहेको श्रीकोट स्वास्थ्यचौकी सञ्चालन आएको आँखा उपचार केन्द्रको गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले उद्घाटन गरे।

गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखासम्बन्धी विभिन्न रोगको उपचारका लागि सहज हुने दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताए। आँखाका बिरामी बढिरहेकाले गाउँमै उपचार गर्न सहज होस् भनेर केन्द्र स्थापना गरिएकोले गाउँपालिकाको यसमा पूर्ण सहयोग हुने उपाध्यक्ष कार्कीले बताए।

केन्द्र सञ्चालन भएसँगै आँखाको सामान्य समस्याको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव जोशीले बताए। ​ग्रामीणस्तरमै स्थानीय नागरिकको आँखाको सहज उपचारका लागि केन्द्र स्थापना गरिएको उनले बताए। आँखाका विरामी बढिरहेकोले गाउँमै उपचार गर्न सहज होस् भनेर केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक जनकराज कलौनीले बताए।

उपचार केन्द्र स्थापनापछि आँखामा सामान्य समस्या आउँदा सदरमुकाम वा कैलाली पुग्नुपर्ने बाध्यता हटेको ​दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा श्रीकोट स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष कमलराम भुलले बताए। उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि, चश्मा, जनशक्ति र कार्यालयको व्यवस्थापन गरिएको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए। आँखासम्बन्धी समस्या भएकाहरूले अब सहज रूपमै सेवा पाउने उनले बताए।

गाउँपालिकामै आँखासम्बन्धी विभिन्न समस्याहरुको उपचार हुने भएपछि स्थानीय हर्षित भएका छन्। आँखामा चोटपटक तथा सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेकामा अब गाउँमै उपचार पाइने भएपछि खुशी लागेको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका ६१ वर्षीया माया विष्टले बताइन्।

आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सहकोषाध्यक्ष विष्णुदत्त जोशी, गेटा आँखा अस्पतालका डा सुरेशराज पन्त, राजबहादुर चौधरी, रमेशचन्द्र भट्ट, लोकराज जोशी, दोगडाकेदार गाउँपालिकाका कार्यपालिका सदस्य हेमा भट्ट कपाडी, महिला स्वयंसेविकाहरू,स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी, स्थानीयलगायतको उपस्थिति रहेको थियो।

 

  • आँखा उपचार केन्द्र
बिहिबार, चैत १५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी
विपद्बाट ३५ जनाको मृत्यु
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

समाचार

सबै

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ४.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ५.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ६.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.