• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

इलाका वन कार्यालयको भवन सात वर्षदेखि अलपत्र

  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित

बझाङ- केदारस्युँ गाउँपालिकामा एक सरकारी भवन विगत सात वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको वडा नम्बर ९ झोता बजार र सुँडिखोलाको बीच भागमा रहेको भैरवनाथ इलाका वन कार्यालयको भवन सात वर्ष देखि अलपत्र परेको हो । २०७३ साल १ महिना ३० गते सम्झौता भइ २०७४ साल असार मसान्तमा सम्पन्न भएको उक्त भवन इलाका वन कार्यालय र स्थानीय सरकारको बेवास्ताका कारण अलपत्र परेको हो ।

तत्कालिन जिल्ला वन कार्यालय सँग भवन निर्माणका लागि भ्याटसहित ३१ लाख ४० हजार ४ सय ३६ रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त भवन थलारा गाउँपालिका ९ कुचका गगनबहादुर सिंहले वि.सं.२०७३ असार ३० गते २ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर दुई महिनामा नसकिने भएपछि एक वर्ष म्याद थप भयो ।

म्याद थप अनुरुप ठेकेदार सिंहले २०७४ साल असार मसान्तसम्म भवन निर्माण सम्पन्न गरेका थिए । तर ठेकेदारले सिंहले प्लास्टर गर्नु मात्रै बाँकी रहँदा पनि १८ लाख मात्रै रकम पाएको गुनासो गर्नुभयो । भवन निर्माण सम्पन्न गरे पनि प्राविधिकले बिल नउठाउँदा रकम फ्रिज गएको उनको भनाई छ । उनका अनुसार तत्कालिन जिल्ला वन कार्यालयले अझैं ९ लाख जति रकम दिन बाँकी रहेको हुँदा आफुले हस्तान्तरण नगरेको बताए ।

उक्त भवन हस्तान्तरण नभएपछि इलाका वन कार्यालय सैन्सुमा गएर बसेको स्थानीय गोवीलाल बोहराले बताए । तत्कालिन जिल्ला वन कार्यालय प्रमुख असोक कुमार श्रेष्ठले भवनको बाँकी रकम दिन आलटाल गर्दा रकम फ्रिज गएको स्थानियको आरोप छ । भवन सात वर्षसम्म अलपत्र पर्दा पनि डिभिजन वन कार्यालय र स्थानीय तहले भवनबारे चाँसो नराखेको ठेकेदार सिंहको गुनासो छ ।

आफूले पाउन बाँकी रकमका लागि अदालत जाने पनि सिंहले बताए । भवनबारे केदारस्युँ गाउँपालिकाले पनि अनुपयुक्त ठाउँमा रहेको भन्दै लगानी गर्न अनिच्छा प्रकट गरेको छ । केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले उक्त भवन भीरको मुनी रहेको हुँदा जुनसुकै वेला पनि ढुंगा खस्न सक्ने भन्दै कसैले बस्न नरुचाएको र पालिकाले पनि लगानी गर्न नचाहेको बताए ।

केही वर्ष अगाडि सरिया बोकेर हिँडिरहेको ट्रयाक्टर दुर्घटना हुन गइ एक जनाको त्यही भवनको आँगनमा मृत्यु भएपछि झन कसैले भवनबारे चासो नराखेको स्थानीयको भनाई छ । हिमालय टाइम्सबाट

 

  • वन कार्यालय
बिहिबार, चैत २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी
विपद्बाट ३५ जनाको मृत्यु
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

समाचार

सबै

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.