धनगढी- फरार प्रतिवादीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ बस्ने बर्ष ३० का सुमन ताम्राकार रहेको प्रहरीले जनाएको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्धामा ५ दिन कैद र एक लाख पचास हजार जरिवाना ठहर भई फरार रहेका उनलाई शुक्रबार दिउँसो अस्थाई प्रहरी पोष्ट चौकीडाँडा कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगनाबाट प्रकाउ गरेको जनाएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
















