• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ४. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ५. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समृद्धिका लागि सहकार्य

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित

बाजुरा- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले समृद्धिका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । जिल्ला समन्वय समितिको छैटौँ सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री नियुक्त भइसकेपछि पहिलो पटक गृह प्रदेश भ्रमणमा रहेका मन्त्री जोशीले सङ्घीय सरकारबाट सञ्चालित योजनाको अनुगमन गरे ।

भूकम्पका कारण प्रभावित भएका घर तथा विद्यालय भवनहरू पुनर्निर्माण हुन नसक्नुमा सङ्घीय सरकार जिम्मेवार रहेको बताउँदै उनले भूकम्प प्रभावितलाई राहत तथा पुनस्र्थापनाका लागि पहल गर्ने बताए ।

जडाङगामा रहेको बेलिब्रिज दानसाघु सार्नका लागि भौतिक तथा पूर्वाधार विकास मन्त्रालसँग छलफल तथा समन्वय गर्ने विश्वास उनले दिलाएका छन् । जनप्रतिनिधिले केही गर्न सकेनन् भन्ने भ्रम चिर्नका लागि समन्वय र सहकार्य अत्यावश्यक भएको धारणा उनले राखे ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विशेष गरेर प्रदेशसँग समन्वय, नीति निर्माण, कानुन बनाउने, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, कर्मचारी हेरफेर गर्ने कार्य भए पनि कर्मचारीले नै अटेर गरेको गुनासो मन्त्री जोशीले पोखे ।

नगरपालिकाको प्रमुख प्रशासकीय उपसचिव हुने र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था भए पनि कर्मचारीले स्थानीय तहमा जान नमान्दा समस्या भएको उनले स्पष्ट पारे । यस जिल्लाको उत्तरपूर्वी क्षेत्रमा रहेको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न आफ्नो प्रयास जारी रहने प्रतिबद्धता मन्त्री जोशीले व्यक्त गरेका छन् ।

प्रदेश ‘क’ मा चार वटा पालिका रहेका र ती क्षेत्रबाट बाजुरा सदरमुकाम पुगेर नागरिकता बनाउन २५÷३० हजार रुपियाँ खर्च हुने गर्छ । कतिपय स्थानीय खर्चको जोहो गर्न नसकेर नागरिकता पाउनबाट वञ्चित हुनु परेको भन्दै सरोकारवालाले मन्त्री जोशीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले तीनै तहका सरकारबिच आवश्यक समन्वय नहुँदा विकास निर्माणका काम प्रभावित हुने गरेको बताए । खप्तडछान्ना गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यव्रmममा बोल्दै मन्त्री जोशीले तीनै तहका सरकारबिच सद्भाव, समन्वय बढाएर काम गरे मात्र जनअपेक्षा अनुसार उपलब्धि गर्न सकिने बताए ।

७५३ वटै पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन र सातै प्रदेशका मन्त्रालयका सचिव पठाउने जिम्मेवारी समेत आफ्नो मन्त्रालयको रहेको बताउँदै उनले काम चुस्तदुरुस्त गरेर जनतालाई सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिए । “अहिले सरकारप्रति नागरिकको व्यापक गुनासो छ । जनताले अनुभूति गर्ने गरेर कामकारबाही भएन, सुशासन भएन भन्ने जस्ता गुनासा भएकाले सबैभन्दा महŒवपूर्ण कुरा तीनै तहका सरकारबिच समन्वयको अभाव हटाउनुपर्ने छ,” उनले भने ।

  • सहकार्य
शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी
विपद्बाट ३५ जनाको मृत्यु
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

समाचार

सबै

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ४.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ५.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ६.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.