• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ४. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ५. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

सेनाको भोगाधिकार विरुद्ध सामूहिक लडाई लड्ने

  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित

धनगढी- कैलालीको गोदावरी नगरपालिकाले सेनाले भोगाधिकार लिएको जग्गा प्रति असन्तुष्टि जनाउँदै स्थानीय राजनीतिक दल र नागरिक सँग अन्तरक्रिया गरेको छ । अत्तरिया बसपार्कमा शनिवार ६१ घर परिवारका सदस्यको उपस्थितिमा सबै राजनीतिक दलका नेतहरु तथा पत्रकारको सहभागितामा बिचार गोष्ठी आयोजना गरिएको हो ।

नेपाल सेनाले अत्तरिया बसपार्क त्यहाँ रहेका ६१ घरधुरी सहित को क्षेत्र आफ्नो भोगाधिकारमा राखेको भन्दै कार्यक्रममा सहभागीहरूले आक्रोश व्यक्त गरे । गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले अत्तरियाको विकास मा सेना बाधक बन्न नहुने जिकिर गरे । उनले सेनाको व्यवहार पनि दोहोरो देखिन थालेको बताए ।

उनले भने, ‘हामी सँग भेटका क्रममा सेनाका अफिसरहरूले एउटा कुरा गर्ने तर निर्णय आफ्नै तरिकाले गर्न थालेका छन् । ६१ घर परिवार लाई हामी लालपुर्जा दिने तयारी मा छौँ तर नेपाली सेनाले भूमि आयोगलाई पत्र पठाएर त्यो जग्गा आफ्नो भएकाले नापी को काम अगाडि नबढाउन पत्र समेत पठाइसकेको रहेछ । त्यसैले हामी झस्किएका छौँ,’ । नगरप्रमुख भट्टले सेना यो निर्णयबाट पछि नहटे पहिलो गोली खान आफू तयार रहेको समेत चेतावनी दिए ।

कार्यक्रममा बोल्दै प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले २०६१ सालमा तत्कालीन शाही सरकारको पालामा भएको निर्णयहरू संविधान सभा को पहिलो बैठकले नै खारेज गरिसकेकोले अहिले आएर सेनाले यो जग्गा हाम्रो हो भन्नू गैर कानुनी हुने बताए । उनले सेना प्रहरी कै कारण यस क्षेत्रका जनप्रतिनिधिले सोचे जस्तो विकास निर्माण को कार्य गर्न नसकेको दुखेसो पोखे ।

यस्तै एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट ले बसपार्क र यहाँका ६१ घर परिवार हटाएर सेनाले आफ्नो संरचना बनाउने कार्यका विरुद्ध सबै एक हुनुपर्ने बताए । बसपार्क निर्माण को मुख्य अगुवाइ गरेका भट्ट ले विकास निर्माणका कार्यमा अहिलेका जनप्रतिनिधि सँग हातेमालो गरेर अघि बढ्ने उद्घोष समेत गरे ।

कार्यक्रममा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका नेता मेघराज भट्ट ले पनि सेना प्रहरीले यहाँ को बजारीकरणमा अवरोध गर्न नहुने बताए । उनले भने९ सेना प्रहरी मात्रै बजारमा बस्ने हो बजार किन चाहियो रु कि त बजार को विकल्प दिनु पर्‍यो होइन भने १० वर्ष अघि को निर्णय अहिले आएर कार्यान्वयन गर्छौ भन्न पाइँदैन । नगरपालिका को नेतृत्व को कदमलाई सबैले साथ दिए मात्रै यो मुद्दामा दबाब पुग्ने छ ।ु

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति वसन्त रोकायाले पनि सेनाको कदम विरुद्ध जनता सडकमा आउनुपर्ने स्थिति बन्न नदिन सरकार सचेत बन्नु पर्ने बताए । उनले बसपार्क निर्माणमा धेरै लगानी भइसकेकाले यसमा सेना अवरोध बन्न नहुने बताए ।

कार्यक्रम बोल्ने अधिकांश वक्ताहरूले सेनाका कदम विरुद्ध जनतालाई सडकमा उतार्ने चेतावनी दिएका थिए । कार्यक्रममा ६१ परिवारको तर्फबाट पनि घरधनीहरू ले आ आफ्नो धारणा राखेका थिए । उनीहरूले सेनाको नेतृत्व अनुसार फरक फरक निर्णय आउने गरेको गुनासो गरेका छन् ।

कार्यक्रममा अत्तरिया खाने पानीका अध्यक्ष टिकादत्त जोशी , काँग्रेसका नगर सभापति वीर बहादुर चोखाल , युवा नेता हरि भट्टराई , वडा नम्बर १ का वडाध्यक्ष गोपाल दत्त भट्ट , वडा नम्बर ३ का वडाध्यक्ष तेजराज अवस्थी, स्थानीय रुपेश बिक लगायतले आफ्नो धारणा राखेका थिए ।

नेपाली सेनाले शाहीकालको निर्णय अनुसार अत्तरिया बसपार्क , लामिताल र ६१ घरधुरी सहित को जग्गा आफ्नो भोगाधिकारमा परेको भन्दै आएको छ । उसले बेला बेलामा आफ्ना प्रतिनिधिहरू पठाएर बसपार्क हटाउन साङ्केतिक दबाब दिन थालेको स्थानीय को आरोप छ । सेनाले कति जग्गा लिएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।

  • सामूहिक लडाई लड्ने
शनिबार, चैत १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी
विपद्बाट ३५ जनाको मृत्यु
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

समाचार

सबै

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ४.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ५.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ६.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.