बैतडी- पञ्चेश्वर गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाको वडा नम्बर -४ आमचौरास्थित प्रसिद्ध कैलपाल धुरामा मेला लाग्ने हुँदा आज सार्वजनिक बिदा दिइएको छ ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिइएको जनाएको छ ।













