• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

अछाम–१ ‘क’ : मेघराज खड्काको तेस्रो प्रयास, मौकामा चौका हान्ने दाउ

  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित

अंकुश कुँवर
धनगढी– सत्ता गठबन्धन दलबीचको सहमति अनुसार अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पद एकीकृत समाजबादीको भागमा परेपछि प्रदेशसभाका दुई क्षेत्र नेपाली कांग्रेस र नेकपा माओबादीलाई भाग पर्यो ।

सोही सम्झौता अनुसार प्रदेश ‘क’ नेपाली कांग्रेस र ‘ख’ नेकपा माओबादी केन्द्रको भागमा परेको छ । यसमध्ये प्रदेश ‘क’मा नेपाली कांग्रेसबाट मेघराज खड्का उम्मेदवार छन् । नेपाली कांग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका खड्का तेस्रो पटक चुनाव लड्दैछन् । उनी २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा सदस्य पदमा चुनाव लडे । तर दुबै पटक उनी पराजित भए ।

०७० को संविधानसभा निर्वाचनमा एमालेका भीम रावलसँग पराजित भएका उनी ०७४ को प्रदेशसभा निर्वाचनमा रावलकै भिनाजु एमालेका गोविन्द कुँवरसँग झिनो मतान्तरले पराजित भए। प्रदेश सभा चुृनाव लड्दा उनी बाम गठबन्धनको चेपुवामा परे ।

यसपटक उनका लागि सहज देखिएको छ । निष्ठावान राजनीतिज्ञको छवि बनाएका खड्काले दुई पटक चुनाव हारेका कारण यसपटक सहानुभूतिको मत पाइहाल्थे नै त्यसैमाथि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बनेपछि उनलाई थप सहज भएको छ । तेस्रो पटकमा मौकामा चौका हान्न उनको तयारी छ ।

उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्रसमेत हुन् । चुनाव सम्पन्न नहुँदै उनलाई सुदूरपश्चिम प्रदेशको सम्भावित मुख्यमन्त्रीको रुपमासमेत हेरिन थालिएको छ । प्रदेश ‘क’का दुबैं पालिका कांग्रेसले जितेको र त्यसैमा गठबन्धनसमेत भएकाले यसपटक आफू चुनाव जित्नेमा ढुक्क भएको खड्को दाबी छ। उनका मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका देवबहादुर कुँवर छन् ।

यस्तै प्रदेश ‘ख’मा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका झपट साउँद उम्मेदवार छन् । उनी ०६४ को संविधानसभा निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार शेरबहादुर कँवरसँग पराजित भएका थिए। कुँवर अहिले गठबन्धनकै तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार छन् ।

साउँद यसपटक भने एमालेका पुराना नेता कृष्णप्रसाद जैशी प्रतिस्पर्धा गर्दैछन्। गठबन्धन भएका कारण यसपटक आफ्नो जित सुनिश्चित भएको भएको उनको दाबी छ ।

  • प्रतिनिधिसभा
बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.