• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

प्रदेश स्तरीय ह्वूल चियर बास्केटबल प्रतियोगिताको उपाधि धनगढीलाई

  •   शनिबार, पुष ०९, २०७९ मा प्रकाशित

धनगढी- प्रथम प्रदेश स्तरीय ह्वूल चियर बास्केटबल प्रतियोगिताको उपाधि धनगढीले जितेको छ । स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ अपागंता भएका व्यक्तिहरूका लागी आयोजित प्रदेश स्थिरिय ह्वूल चियर बास्केटबल प्रतियोगिताको उपाधि धनगढीले जितेको हो । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सुदूरपश्चिम प्रदेश कञ्चनपुरको आयोजना तथा समावेशी पारा एथलेटिक्स स्पोटर्स क्लब धनगढीको समन्वयमा आयोजित प्रतियोगिताको उपाधि धनगढी बास्केटबल टिमले जितेको हो ।

शनिवार धनगढीमा आयोजित प्रतियोगितामा टिकापुर बास्केटबल टिमले दोस्रो स्थान प्राप्त गरेको छ भने महेन्द्रनगर बास्केटबल टिमले तेस्रो स्थान प्राप्त गरेको छ । प्रथम हुने धनगढी बास्केटबल टिमले नगद २४ हजार सहित प्रमाणपत्र पाएको छ । यस्तै दोस्रो स्थान हासिल गर्न सफल टिकापुर बास्केटबल टिमले १८ हजार नगद सहित प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्न सफल महेन्द्रनगर बास्केटबल टिमले १२ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

धनगढीको बालमिकि स्कुलमा आयोजित प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद् सुदूरपश्चिमका सदस्य सचिव दीपकबहादुर सिंहले गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै सिंहले प्रदेश खेलकुद परिषद्ले गर्नुपर्ने खेलकुद प्रतियोगिता प्रदेशको स्वास्थ्य प्रवर्द्धन केन्द्रले गरेको भन्दै खुसी व्यक्त गरे । स्वास्थ्यका लागी खेलकुद भन्ने नारा सहित स्वास्थ्य प्रवर्द्धन केन्द्रले गरेको यो प्रतियोगिताले पक्कै अपागंता भएका ब्यक्तीहरुमापनि थप ऊर्जा बलाउने बताउँदै सिंहले अर्को वर्षदेखि प्रदेश खेलकुद परिषदलेपनि अपागंता भएका व्यक्तिहरूका लागी कार्यक्रममै खेलकुद प्रतियोगिता राख्ने घोषणा गरे ।

स्वास्थ्य प्रवर्द्धन केन्द्र महेन्द्रनगर कञ्चनपुरका प्रमुख हेमराज खड्काले यो कार्यक्रम अपागंता भएका व्यक्तिहरूभित्र भएको क्षमता प्रस्फुटनका लागी आयोजना गरेको बताए । अरू व्यक्तिभन्दा अपागंता भएका व्यक्तिहरू कम छैनन् उहाँहरुपनि सपागं जस्तै सबै काम गर्न सक्नुहुन्छ, खेलकुदमा सहभागिता जनाउन सक्नुहुन्छ भन्ने सन्देश यस प्रतियोगिताले दिएको उनले बताए ।

 

  • बास्केटबल
शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.