• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दुर्घटना राजमार्गमा बढी

  •   शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

कञ्चनपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिकाको सिसैयानजिकै पुस अन्तिममा ट्र्याक्टरको ठक्करले एक युवतीको मृत्यु भयो । वेदकोट नगरपालिका १ चम्फाुपरकी १८ वर्षीया तारा मल्ल महेन्द्रनगरबाट घरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो ।

एक महिनाअघि सोही ठाउँमा बसको ठक्करले एक स्कुले युवकको मृत्यु भयो । स्नातकमा अध्ययनरत वेदकोट नगरपालिका ६ का कविराज वैज बिहान झिसमिसेमै क्याम्पस जाने क्रममा दुर्घटना भएको हो । महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बसले ठक्कर दिँदा वैजको घटनास्थलमै मृत्यु भएको थियो ।

पुस पहिलो साता र अन्तिम साता भएका यी घटनासहित पुसमा मात्रै ८ दुर्घटना भएका छन्, जसमा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । अधिकांश दुर्घटना पूर्व–पश्चिम राजमार्गमै भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्म मात्रै पनि ठूलो संख्यामा दुर्घटना भएका छन् ।

५ महिनामा जिल्लाभरिमा ३३ दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । यसले सडक यातायात दिनप्रतिदिन असुरक्षित बन्दै गएको देखिएको छ । तर पनि यातायात सम्बद्ध संघसंस्थादेखि दुर्घटना न्यूनीकरणका लागि खटिएका सुरक्षाकर्मी यसतर्फ गम्भीर बन्न सकेका छैनन् । चालक वा यात्रुको लापरबाही देखाउँदै जिम्मेवार निकाय पन्छिने गरेका छन् ।

‘सवारीसाधनको संख्या दिनप्रतिदिन बढ्दो छ, सडकको अवस्था उस्तै छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले भने, ‘सवारीसाधनका बढ्दो चापले दुर्घटनाको जोखिम बढेको छ ।’ चालकदेखि पैदलयात्री र साना सवारीसाधनमा यात्रा गर्नेहरू सबैले लापरबाही गरेका कारण दुर्घटना न्यूनीकरणमा समस्या भएको उनले बताए ।

सडकमा यात्रा गर्ने सबैको लापरबाहीका कारण दुर्घटना बढ्दो अवस्थामा रहेको महाकाली बहुउद्देश्यीय यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्त बताउँछन् । उनका अनुसार ठूलादेखि साना सवारीसाधनका चालक र यात्रु सबैले ट्राफिक नियमको पालनामा लापरबाही गरिरहेको उनले बताए ।

‘ट्राफिक नियमको पालना सबैभन्दा ठूलो र प्राथमिक हुन्छ,’ अध्यक्ष पन्तले भने, ‘राजमार्गमा मापदण्डविपरीतका सवारीसाधनमा कडाइ गर्नुपर्छ ।’ उनले बढ्दो सवारीसाधनसँगै सडकको अस्तव्यस्तताका कारणसमेत समस्या सिर्जना भइरहेको बताए ।

  • दुर्घटना
शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.