• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

कैलालीमा गठबन्धनबारे सुझाव संकलन गर्दै काँग्रेस

  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित

धनगढी, चैत १९
नेपाली कांग्रेस केन्द्रीय समितिले आवश्यकताका आधारमा सत्ता गठबन्धन दलसंग चुनावी गठबन्धन गर्ने निर्णय गरेपछि कैलालीमा पनि आवश्यक तयारी थालिएको छ । गठबन्धनको आवश्यकताका सम्बन्धनमा कैलाली काँग्रेसले जिल्लाका १३ वटै स्थानीय तहबाट सुझाव संकलन गरिरहेको जनाएको छ । ‘जिल्लामा कुन स्थानीय तहमामा गठबन्धन आवश्यक छ र कुनमा छैन भन्ने विषयमा हामीले सुझाव संकलन गरिरहेका छौं,’ काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भने, ‘सोही सुझावका आधारमा सम्बन्धित स्थानीय तहमा गठबन्धनको कुरा अगाडि बढ्छ ।’

सचिव सुनारले कांग्रेस केन्द्रीय समितिले ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सक्ने’ निर्णय गरे भन्दा अघिबाटै कैलालीमा कांग्रेसले यस विषयमा नेता कार्यकर्तासँग परामर्श लिन सुरु गरिसकेको बताए । उनका अनुसार पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायतलाई विभिन्न १० वटा जिम्मेवारी दिएर सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा खटाइएको बताए ।

उनले यस विषयमा चैत्र २ गते निर्णय गर्दै ६ गते जिल्ला पार्टीले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला समिति सदस्यहरूलाई पत्र पठाइएको जिल्ला सचिव नृप सुनारले बताए । १३ गते देखी २० गतेसम्म घर दैलो अभियान गर्ने र २२ गते जिल्ला कार्यसमिति बैठकमा प्रतिवेदन पेस गर्न भनिएको छ । वडा तहसम्मै पुगेर कांग्रेस पार्टीको अवस्था तथा काँग्रेसका उम्मेदवारहरूको अवस्थाबारे तथ्यगत सुझाव समेत मागिएको छ ।

सबैबाट आएको सुझावको आधारमा २२ गतेको जिल्ला समिति बैठकले गठबन्धन गर्ने वा नगर्ने निर्णय गर्ने र केन्द्रलाई उक्त जानकारी पठाउने उनले बताए । जिल्ला पार्टी सभापति नारायणदत्त भट्टले नेता कार्यकर्ताहरूबाट आएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गरिरहेको उनको भनाइ छ । काँग्रेसको चैत्र २२ गते जिल्ला समितिको बैठक बस्ने र सो बैठकले गरेको निर्णय अनुसार २३ गते बस्ने सत्ता गठबन्धनमा आवद्ध दलबीच छलफलमा प्रस्तुत हुने काँग्रेस कैलालीले बताएको छ । यसअघि सत्ता गठबन्धन दलबीच चैत्र २३ गते दोस्रो चरणको बैठक बस्ने सहमती गरेर पहिलो चरणको बैठक सम्पन्न भएको थियो ।

काँग्रेस कैलालीमा ठूलो संख्यामा नेता कार्यकर्ताहरू गठबन्धन गर्न नहुने पक्षमा देखिएका छन् । नेता कार्यकर्ताबाट आएको सुझावको आधारमा जल्लाबाट केन्द्रीय समितिलाई रिपोर्टिङ हुने काँग्रेस कैलालीले जनाएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिले देशभर स्थानीय आवश्यकताको आधारमा सत्ता गठबन्धन दलसंग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।

 

 

शनिबार, चैत १९, २०७८ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.