• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

कैलालीमा गठबन्धन गर्दा मुख्यपदमा महिला उपेक्षित

  •   बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

धनगढी– कैलालीमा सत्तारुढ गठबन्धन दलहरुले उम्मेदवार उठाउँदा प्रमुख तथा उपप्रमुखपदमा महिलाहरुलाई पाखा लगाएका छन् । एउटै दलबाट उम्मेदवार बनाउँदा मुख्य पदमा कम्तीमा एकजना महिला हुनैपर्ने प्रावधानलाई गठबन्धनबाट उम्मेदवार छनौट गर्दा लत्याइएको हो ।

कैलालीमा तीन दलीय गठबन्धनबाट आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्दै दलहरुले यहाँका १३ वटा पालिकामध्ये एउटा पालिकामा मात्रै महिलालाई मेयरको उम्मेदवार बनाएका छन् । यसअघिको निर्वाचनमा १३ वटै स्थानीय तहमा उपप्रमुख महिला रहेकोमा यसपाली गठबन्धनले ६ वटा पालिकामा मात्रै महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मात्रै कैलालीमा गठबन्धन भएको छ । लम्कीचुहा नगरपालिकामा मात्रै कांग्रेसबाट प्रमुख पदमा सुशिला शाही उम्मेदवार रहेकी छन् ।
गठबन्धनले माओवादीबाट उपप्रमुखमा शान्ति अधिकारी र जानकी सिंह तथा एकीकृत समाजवादीबाट रत्ना कडायत र नेपाली काँग्रेसबाट धना थापा, भगवतीकुमारी चौधरी र गुलियादेवी चौधरीलाई उम्मेदवार बनाएको छ ।

बुधवार एक विज्ञप्तिमार्फत गठबन्धनले आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिकामा मेयर पद काँग्रेसलाई र उपमेयर माओवादीलाई भागबण्डा गरेको जनाएको छ ।

तीनदलीय गठबन्धनबाट धनगढीको मेयरमा कांग्रेसका नृपबहादुर वड पुनः दोहोरिएका छन् । अघिल्लो चुनावमामा ओवादीबाट उपमेयरमा लडेर पराजय ब्यहोरेकी शान्ति अधिकारीले यसपल्ट गठबन्धनबाट पुनः उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

कैलालीको गोदावरी नगरपालिकामा गठबन्धनबाट मेयरमा काँग्रेसका वीरेन्द्र भट्ट र उपमेयरमा एकीकृत समाजवादीकी रत्ना कडायतले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट यसअघिको निर्वाचनमा एमालेका उम्मेदवार हरिसिंह साउँदसँग पराजित भएका थिए भने कडायतले एमालेबाट उपमेयरमा जित हासिल गरेकी थिइन् ।

गठबन्धनले घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट खडक रावतलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसबाट गुलिया देवी चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।

नेपालीकांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टकाअनुसार लम्कीचुहा नगरपालिकामा काँग्रेसबाट सुशीला शाहीलाई गठबन्धनले उम्मेदवार बनाएको छ भने माओवादीकी जानकी सिंहले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन् ।

गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रले मेयर र काँग्रेसले उपमेयर पद पाएको छ । गठबन्धनले यहाँ माओवादी केन्द्रका तर्फबाट देवदत्त कँडेललाई मेयर र भोजबहादुर बमलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

टिकापुर नगरपालिकामा काँग्रेसबाट नवराज रावललाई मेयर र खडक शाहीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । भजनी नगरपालिकामा माओवादीका तर्फबाट शेरबहादुर चौधरीलाई मेयर र कांग्रेसका तर्फबाट गोकेन्द्र भण्डारीलाई उपमेयरको उम्मेदवार बनाइएको हो ।

चुरे गाउँपालिकाको मेयरमा समाजवादीबाट लोकबहादुर सारुमगर अध्यक्ष र धना थापा काँग्रेसबाट उपाध्यक्षको उम्मेदवार बनाइएको छ । जानकी गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट परशुराम महतो कठरियालाई अध्यक्ष र जयप्रकाश दहितलाई माओवादीका तर्फबाट उपाध्यक्षको आधिकारिक उम्मेदवार बनाइएका हो । जोशीपुर गाउँपालिकामा काँग्रेसका तर्फबाट बशराम कठरियालाई अध्यक्षको उम्मेदवार बनाउँदा माओवादी केन्द्रबाट उपाध्यक्षमा दीर्घ विनाडीलाई आधिकारिक उम्मेदवार बनाइएको छ ।

यस्तै कैलारी गाउँपालिकाको अध्यक्ष पदको लागि माओवादीबाट लाजुराम चौधरी र उपाध्यक्षका लागि काँग्रेसबाट भगवतीकुमारी चौधरीलाई आधिकारिक उम्मेदवार बनाइएको हो । मोहन्याल गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रबाट देवीदत्त उपाध्याय र काँग्रेसबाट कमलबहादुर साउदलाई अध्यक्ष तथा उपाध्यक्षको आधिकारिक उम्मेदवार बनाइएको हो ।

वर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदकालागि काँग्रेसबाट शेरबहादुर कठरिया र उपाध्यक्षका लागि गणेश गिरीलाई माओवादीका तर्फबाट आधिकारिक उम्मेदवार बनाएको हो । तीन दलीय गठबन्धनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । यस्तै गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरेको छ ।

No description available.

  • महिला उपेक्षित
बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.