• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

निर्मला प्रकरण टुंग्याउन नसकिएकोमा आईजीपी थापाको पश्चात्ताप

  •   बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

काठमाडौँ– अवकाश हुन लागेका नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण सल्टाउने प्रयास असफल भएको बताएका छन्।

अवकाशमा जानु चार दिनपहिले बुधबार प्रहरी प्रधान कार्यालयमा पत्रकारहरुसँगको विदाई भेटमा थापाले अनेक प्रयास गर्दा पनि आफ्नो कार्यकालमा यो घटना सल्टाउन नसकेको बताए।

‘मेरो कार्यकालमा ब्रेक थ्रु भएको भए म अझै खुुसी हुन्थेँ। अनेक प्रयास गर्दा पनि सल्टाउन सकिएन,’ थापाले भने, ‘अब आउने आईजीपीले सल्टाउने अपेक्षा छ।’

अपराध विभागकै एआईजी संलग्न भएर पनि यो घटना सल्टाउने प्रयास गरेको थापाले बताए।

कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। यो घटनाको अनुसन्धान टुंग्याउन नसक्ने थापा तेश्रो आईजीपी हुन्। यसअघि सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले पनि यो घटनाको अनुसन्धान टुंग्याउन असफल भएका थिए।

आफू आईजीपी हुँदा देशमा भएका ठूला अपराध कुनै पनि कानुनी दायराबाहिर नगएको दाबी गर्दै थापाले पहिले भएको यो घटना पनि आफूले सल्टाउने प्रयास गरेको बताए। २२ महिनापहिले आईजीपी भएका थापा यही वैशाख १९ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। अवकाशमा जानुपहिले उनले आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन्।

थापाको पुरै कार्यकाल कोभिड महामारीमा बिते पनि प्रहरीभित्र उनले उल्लेख्य सुधार गरेका छन्। खासगरी तल्लो दर्जाका प्रहरी आईजीपी थापाको निर्णयबाट लाभान्वित छन्।

उनले १६ वर्षमै सिपाही, हवल्दारले पेन्सन पाउने व्यवस्था गर्ने प्रयास गरे पनि सरकारले निर्णय गरिसकेको छैन। सहमतिका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। अर्थले सहमति दिएपछि गृहले मन्त्रिपरिषदमा लैजाने छ। मन्त्रिपरिषद्को निर्णय पछि जवान र हवल्दारको पेन्सन १६ वर्ष सेवाअवधि पुगेपछि हुनेछ।

थापाकै कार्यकालमा प्रहरीको तल्लो तहमा तीन वटा पद थप भएर ती पदमा बढुवा समेत गरिएको छ। वरिष्ठ नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपिएको हो।

यस्तै प्रहरी परिचरको हितमा पनि थापाले निर्णय गराएका छन्। प्रहरी परिचर जुन पदमा आयो, त्यही पदमा अवकाश हुनु पर्ने अवस्थाको अन्त्य भएको छ। अब अवकाश हुँदा परिचरले पनि जुनियर अधिकृत सरहको सुविधा पाउने छन्। सेवा अवधिका आधारमा परिचरलाई ५ तहमा वर्गीकरण गरिएको छ। रासन भत्ता १५ प्रतिशत बढेको छ। पोसाकमा पनि सुविधा बढेको छ।

  • निर्मला प्रकरण
बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.