धनगढी– कैलालीको गोदावरी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उपमेयर कि उम्मेदवार रिता खड्का नेकपा एमाले प्रबेश गरेकी छन् ।
उनलाई बिहिवार अत्तरिय मा एमाले सचिब एंबम सुदूरपश्चिम का इन्चार्ज लेखराज भट्ट पार्टी मा प्रबेश गराएका हुन् ।
खड्काले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयर मा मनोनयन दर्ता गराएकी हुन् । एमाले मै राजनीतिक भबिस्य देखेर एमाले प्रबेश गरेको उनले बताईन ।













