• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

घोषणापत्रबारे गगनलाई म ‘ट्युसन’ पढाउँछु : मल्ल

  •   बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य कर्णबहादुर मल्लले आफूले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउन सक्ने बताएका छन्। उनले बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

उनले नेपाली कांग्रेससँग बिपी कोइरालाले स्थापना गरेको घोषणापत्र नै नभएको उनको भनाई छ। उनले बिपी कोइरालाको घोषणापत्र (मेनिफेस्टो)र अहिलेको घोषणापत्र कसरी मिल्छ ? भनेर महामन्त्री थापालाई ट्युसन पढाउन सक्ने बताएका छन्।

महामन्त्री थापाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए। त्यसको दोस्रो दिन नेता मल्लले आफू बिपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छरु भनेर थापालाई ट्युसन पढाउन सक्ने बताएका हुन्।

‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो नै कांग्रेससँग छैन आज। हिजो कांग्रेस महामन्त्री (थापा) जी ले ट्युसन पढाउन केपी ओलीलाई बालकोट जान्छु भन्दै थिए तर म उहाँलाई ट्युसन पढाउन सक्छु’, मल्लले भने, ‘तपाइँ जुन पार्टीको महामन्त्री हुनुभएको छ। बिपीले स्थापना गरेको मेनिफेस्टो र अहिलेको मेनिफस्टो मिल्छरु भनेर थापालाई ट्युसन पढाउन सक्छु, बहस गर्न सक्छु।’

यसका साथै उनले विधानविपरीत आफूलाई कांग्रेसबाट हटाइएको आरोप लगाए। नेपाली कांग्रेसले मंगलबार मात्रै पार्टीको विधानविपरीत कार्य गरेको भन्दै मल्ललाई सदस्यसमेत नरहने गरी हटाएको थियो।

डडेल्धुरामा नेपाली कांग्रेस (बिपी)मा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेपछि मल्ललाई कांग्रेसबाट हटाइएको हो। डडेल्धुरामा सातै स्थानीय तहमा बिपी कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गरेको छ।

अमरगढी नगरपालिकामा नगरप्रमुख कांग्रेस (बिपी)बाट हरिप्रसाद भट्ट‚ अजयमेरु गाउँपालिकाका कांग्रेस (बिपी)बाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाका अध्यक्षमा कांग्रेस९बिपी०बाट गोकुल शाही, गन्यापधुरामा कांग्रेस (बिपी) बाट सुरेन्द्र मालीले अध्यक्षमा उम्मेदवारी दिएका छन्। परशुराम नगरपालिकाका उपप्रमुख र भागेश्वर गाउँपालिकाका उपाध्यक्ष कांग्रेस (बिपी)लाई दिने सहमति भएको छ।

आलिताल गाउँपालिकाका भने अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेलाई सहयोग गर्ने बताइएको छ। कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनप्रति मल्ल समूह असन्तुष्ट थियो। देउवा समूहले जिल्ला अधिवेशन अवैधानिक ढंगले गरेको आरोप उनीहरूको थियो।

उनीहरू ११ दिनसम्म अनशन बसेर प्रदर्शन गरेका थिए। त्यसपछि केन्द्रबाट कांग्रेसका नेताहरू अर्जुननरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सुनुवाइ गर्ने आश्वासन दिँदै मल्ल समूहलाई अनशन स्थगित गर्न लगाएका थिए। अनशन स्थगित गरेपछि पनि नेपाली कांग्रेसले उनीहरूको माग सुनेको थिएन।

त्यसैले कांग्रेसको १४ औं महाधिवेशनप्रति मल्ल समूह असन्तुष्ट थियो। आफूलाई दिइएको आश्वासनमा कुनै सुनुवाइ नगरी महाधिवेशन शुरु गरेको भन्दै पुनः मल्ल समूहले असन्तुष्टि व्यक्त गर्दै आएको थियो।

मल्ल समूह कांग्रेसको महाधिवेशनका वेला केन्द्रीय कार्यालय सानेपामा अनशन बसेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू कांग्रेस (बिपी)बाट स्थानीय तहको निर्वाचनमा जानुपरेको मल्ल समूहको भनाइ छ।

  • घोषणापत्र
बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.