• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

डडेल्धुराको अमरगढीमा कांग्रेस (बिपी)का उम्मेदवारलाई दुई स्वतन्त्र उम्मेदवारको समर्थन

  •   शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिँदै नेपाली काँग्रेस (बिपी)का उम्मेदवारलाई समर्थन जनाएका छन् । स्वतन्त्रबाट मेयरका उम्मेदवार दानबहादुर पाल र ललितबहादुर तमोलीले शुक्रबार आफ्नो मनोनयन फिर्ता लिँदै काँग्रेस बिपीका उम्मेदवार हरिप्रसाद भट्टलाई समर्थन गरेका हुन् ।

उनीहरूले बिपीका उम्मेदवार भट्टसहित एमालेका उपमेयर यज्ञराज अवस्थीलाई पनि समर्थन गरेका हुन् । डडेल्धुरामा नेपाली काँग्रेस (बिपी) र नेकपा एमालेबीच चुनावी तालमेल छ । नेपाली कांग्रेसका निवर्तमान सभापति कर्ण मल्लले नेपाली काँग्रेस (बिपी)मा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेका छन् ।

अमरगढी नगरपालिकामा मेयरका दुई स्वतन्त्र उम्मेदवारसहित १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै उम्मेदवारी फिर्ता लिनेमा उपमेयरकी स्वतन्त्र उम्मेदवार सरस्वती अवस्थी, वडा नम्बर १ का अध्यक्षका स्वतन्त्र उम्मेदवार सुरत तमोली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुराले जनाएको छ।

त्यसैगरि जनता समाजवादी पार्टी नेपालबाट अमरगढी-५ का वडाध्यक्षका उम्मेदवार श्याम सिनाल, वडा नम्बर ६ बाट सामाजिक एकता पार्टीकी वडाध्यक्षकी उम्मेदवार जानकी ताम्राकार र नेकपा एमालेबाट वडा नम्बर १० का अध्यक्षका उम्मेदवार विष्णुराज भट्टले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै वडा नम्बर १ मा राप्रपाकी महिला सदस्यकी उम्मेदवार गीता चन्द पनेरु, वडा नम्बर २ बाट कांग्रेस (बिपी)का सदस्यका उम्मेदवार मोहन सिंह विष्ट, वडा नम्बर ३ बाट माओवादी केन्द्रका सदस्यका उम्मेदवार राज टमट्टा, वडा नम्बर ५ बाट दलित महिला सदस्यमा माओवादी केन्द्रका शान्ति जैरु र ज्ञानूदेवी दमाईले उम्मेदवारी फिर्ता लिएकी छन् ।

वडा नम्बर ६ बाट समाजवादी एकता पार्टीकी सदस्यका उम्मेदवार बब्लु टमटा र वडा नम्बर १० बाट नेपाली कांग्रेस (बिपी)की महिला सदस्यका उम्मेदवार पार्वतीदेवी भण्डारी, दलित महिला सदस्यकी उम्मेदवार मायाकुमारी चुनारा र सदस्यका उम्मेदवार नरबहादुर झुकाल र नेकपा एमालेका उम्मेदवार नरबहादुर ऐरले उम्मेदवारी फिर्ता लिएका छन् ।

  • उम्मेदवारको समर्थन
शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.