काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारि यूएईविरुद्धको खेलमा सन्दीप लामिछानेको महत्वपूर्ण विकेटमा नेपालले चौथो सफलता प्राप्त गरेको छ ।
टस जिते फिल्डिङ थालेको नेपालविरुद्ध ७२ रन बनाएका यूएईका ओपनर आसिफ खानलाई करण केसीबाट क्याच आउट गराउँदै व्यक्तिगत दोस्रो विकेट लिए ।























