• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

धनगढीमा हमालले कसरी लिए अग्रता ?

  •   सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित

धनगढी– सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखि नै मतगणनामा अग्रता कायम गरेका छन् । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा उनले सुरुवातदेखि नै मतगणनामा अग्रता कायम गरेका हुन् । मतगणना वडा नम्बर १ बाट सुरु गरिएको हो । उनका निकटतम् प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वड रहेका छन् ।

हमालले मतगणनामा अग्रता कायम गर्नुमा दलहरुप्रतिको वितिष्णा नै रहेको धनगढीबासीको बुझाई छ । हामालले एक महिना अगाडिदेखि नै विवेकशिल साझा पार्टीबाट राजीनामा दिएर चुनावी मदैनामा हुमिएका थिए । पार्टीबाट राजीनामापछि उनले गाउँटोलमा मतदाताहरु माझ भोट माग्न सुरु गरिसकेका थिए । जसले गर्दा पनि उनले मतगणनामा अग्रस्थानमा आउन सफल भएको देखिन्छ ।

दलहरुबीच गठबन्धन गर्नुपर्छ भनेर जनताले चाहेका थिएन् । त्यसमाथि सतारुढ गठबन्धनका उम्मेदवार वडले ढिलोगरि टिकट पाउँदा आवश्यक तयारी गर्न पाएनन् । सतारुढ गठबन्धनले प्रचार–प्रसारको कमीले गर्दा पनि हमाललाई फाइदा पुगेको हुनुपर्छ । हमाल २०७४ सालको चुनावमा सतारुढ गठबन्धनका उम्मेदवारसंग पराजित हुन पुग्गेका थिए ।

२०७४ सालको चुनावमा हमाल पराजित भएपछि पाँच वर्षसम्म चुनावी तयारीमै जुटेका थिए । उनले पाँच वर्षमा निजी लगानीमा धनगढीमा शववाहन गाडी, कपडा बैंक स्थापनालगायत टोल टोलमा सामाजिक काम गदै आएका थिए । जनताको मन जित्न सामाजिक काम गर्न थालेपछि यसपटक मतदाताले उनलाई रुचाएका छन् । हमालले यो पाँच वर्षको अवधिमा सहरदेखि गाँउसम्म नै सामाजिक कामहरु गरे ।
हमालले आफू चुनाव जितेपछि सरकारी सेवा सुविधा नलिने र स्वयमसेवक भएर काम गर्न प्रतिबद्वता गरेकाले पनि जनताले उनलाई रुचाएका हुन् ।

वडा नम्बर १ लाई कांग्रेसको गडका रुपमा लिइएको थियो । २०७४ को चुनावमा सतारुढ गठबन्धका उम्मेदवार वडले वडा नम्बर १ बाट हामललाई लिड गर्दै अगाडि बढेका थिए । अहिले वडा नम्बर १ मा उनी हमाल भन्दा पछि परे ।

नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट कांग्रेसले नै अन्तरघात गरेका कारणले चुनाव हार्न परेको बताँछन् । ‘आफूलाई कांग्रेस भन्ने तर पार्टीले गरेको निर्णयलाई नमान्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘त्यो अनुशासन हिनताकै कारण यो परिणाम आएको हो ।’

अरु वडाहरुमा पनि कांग्रे बिग्रको उनले बताए । अहिले अझै पनि दुई ÷चार भोटले गर्दा चुनाव जितिन्छकी भने आशा रहेको बताए ।
धनगढीमा मतगणना जारी छ । यो समाचार तयार पर्दासम्म स्वतन्त्र उम्मेदवार हमालले दोब्बरले अग्रता कायम गरिरहेका छन् ।

  • हमालले कसरी
सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.