• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

काँग्रेस नेता रावतको वडामा काँग्रेसको प्यानलसहित विजय

  •   बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित

धनगढी– कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवारले लोकप्रिय मतका साथ विजय हासिल गरेका छन् । काँग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका सुरत रावत (डोटेली कान्छा) को वडामा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा टेकबहादुर कुँवरको पुरै प्यानल तेब्बर मतले विजयी भएको हो ।

वडामा कुल खसेको २ हजार ५ सय ६८ मत मध्य २ हजार ४ सय ७३ सदर मतमा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार टेकबहादुर कुँवरले १ हजार २ सय ६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार भीम बहादुर शाहीले ४ सय ६६ मत प्राप्त मात्रै प्राप्त गरे । नेकपा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार सन्तोष आउजीको ३ सय ६७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार महेश जोशीले ६५ मत प्राप्त गरे । स्वतन्त्रका उम्मेदवार पुरन सिंह कडायतले ५७ मत प्राप्त गरे ।

त्यस्तै महिला सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट गीता चौधरी १ हजार १ सय ३९ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट माया कठायतले ५ सय ६२, नेकपा माओवादीका तर्फबाट प्रदेशनी चौधरीले ३ सय ३६ प्राप्त गरिन् । दलित महिला सदस्यमा काँग्रेसका तर्फबाट उम्मेदवार बाटुदेवी बि.क. १ हजार १ सय ६१ मतले विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट बिन्द्रा सुनारले ४ सय ९५, नेकपा माओवादी र समाजवादी गठबन्धनका तर्फबाट दलित महिला सदस्य मन्सरा भुलले २ सय १६ प्राप्त गरिन् ।

त्यस्तै खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट टेकबहादुर बोगटीले १ हजार २० प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण खडकाले ५ सय ६८, नेकपा माओवादी र समाजवादीका भानबहादुर साउँदले २ सय २२ प्राप्त गरे । खुल्ला वडा सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट सियाराम चौधरीले १ हजार १ सय ३४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका तुलसीराम चौधरी ४ सय ३१ र नेकपा माओवादीका धर्मराज जोशीले १ सय ५८ मत प्राप्त गरे ।

गौरीगंगा नगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका देवीदत्त कँडेल १ हजार ६० मतले विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका पदम सिंह सिङालले ६ सय ७७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवास कुँवरले २ सय ९८ मत प्राप्त गरे ।

त्यस्तै उप–प्रमुखका पदमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भोजबहादुर बमले १ हजार १ सय ९५ मत प्राप्त गरी विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट शान्ति सिंह ५ सय २९ प्राप्त गरिन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कमला बोहराले ५९ मत प्राप्त गरिन् ।

  • नेता रावत
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.