• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

हामीले सञ्चालन गर्ने एक्सपोले लगानी गर्ने वातावरण बन्न मद्दत गर्छ: शाही

  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित

धनगढी – कैलालीको धनगढीमा तेस्रो निर्माण सामाग्री तथा हार्डवेयर एक्सपो २०८० भोली असोज १० गतेदेखि सुरु हुँदैछ । कैलाली हार्डवेयर संघको आयोजनामा असोज १० गतेदेखि चार दिनसम्म धनगढीस्थित होटेल सौराईं स्क्वायर प्यालेसमा सो एक्सपो सञ्चालन हुनेछ । कैलाली हार्डवेयर संघले व्यवसायीका र बस्तुगत बजार विकासका लागि २०७५ सालदेखि सुरु भएको एक्सपो कोभिड महामारीका कारण प्रभावित भएको थियो । यो पटक आयोजना हुन लागेको एक्सपोको तयारी लगायत विविध विषयमा केन्द्रित रहेर निशाना न्युजले संघका अध्यक्ष कुबेरबहादुर शाहीसँग गरेको कुराकानीका सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

१. तेस्रो निर्माण सामाग्री तथा हार्डवेयर एक्सपो २०८० को तयारी के कसरी भइरहेको छ ?
भोलीदेखि सुरु हुन गइरहेको हार्डवेयर एक्सपोको तयारी पूरा भएको छ । स्टल बुकिङको काम सबै भइसकेको छ । प्रदेशका सात वटै जिल्लामा हामी घर घर पुगेर हार्डवेयर एक्स्पोको बारेमा सम्झाउदै निम्तो पनि दिइसकेका छौं ।
२. खासगरी यो एक्सपो गर्नुको मुख्य कारण चाहि के हो ?
हाम्रो उद्देश्य भनेको कुनै पनि निर्माण सङ्ग सम्बन्धित सरोकारवाला ९आम उपभोक्ता९ग्राहक०, व्यवसायी, उत्पादक कम्पनी, डिलर, डिस्ट्रीब्युटर, प्राविधिक, ईन्जिनियर, ओभरसियर, डिजाईनर, वास्तु विज्ञ, ठेकेदार, मिस्त्री, प्रदेश सरकार, स्थानीय सरकार, निर्माणसंग सम्बन्धित कार्यालयहरु लगायत सम्पूर्णलाई हार्डवेयर एक्स्पोको बारेमा बुझाउने हो ।
हार्डवेयर एक्सपो २०८० भनेको हालसम्म चलिरहेका, प्रयोग भैइरहेका, हामीले देखेका सुनेका र परम्परागत निर्माण सामग्री तथा निर्माण प्रविधि भन्दा केहि फरक र नविनतम आयामहरु आमजनमानसमा बुझाउनु नै हो ।
३. एक्सपोमा मुख्य आकर्षण चाहि के हो ?
पूर्वाधार निर्माणका लागि चाहिने सरिया, सिमेन्ट, सेक्सन, जिआइतार, टायल्स तथा होम डेकोरेसनको लागि चाहिने सबै सामानहरू अवलोकनकर्ताको सामु प्रत्यक्ष रूपमा प्रदर्शन गरिनुका साथै इन्जिनियर, आर्किटेक्चर, आन्तरिक डिजाइनर , विभिन्न इन्जिनियरिङ सम्बन्धी जानकारी लिन सकिनेछ । एक्सपोमा देशका विभिन्न स्थान तथा बाह्य राष्ट्रका गरी हार्डवेयर कम्पनीका व्यवसायीहरूको स्टल रहने छ ।
४. एक्सपोका अरु विशेषता छन् कि ?
एक्सपोमा अवलोकन गर्न चाहनेलाई प्रवेश निशूल्क गरिनुका साथै स्टलमा खरिद गर्दा छुटसहितको योजना तथा लक्की ड्रमार्फत अवलोकन कर्तामध्ये पाँच जनालाई आकर्षक पुरस्कार र अन्तिम दिन तीन जना भाग्यमानी अवलोकन कर्तालाई बम्पर उपहार प्रदान गरिनेछ । एक्सपोमा नयाँ प्रविधि, उपकरण र मेसिनहरू रहनुका साथै वास्तु विज्ञबाट निशूल्क परामर्श, सामानको गुणस्तर र मूल्यको तुलना गर्दै उत्कृष्ट सामाग्री छनौट गर्न सकिनेछ । भूकम्प प्रतिरोधी निर्माण सम्बन्धी जानकारी लिन सकिनेछ ।
५. अन्त्यमा, तपाईहरुले आयोजना गर्न लागेको एक्सपोले के सन्देश दिन खोजेको हो ?
सुदूरपश्चिम सम्भावनाको क्षेत्र हो । हामीले सञ्चालन गर्ने एक्सपोले यस प्रदेशमा लगानी गर्ने वातावरण बन्न सक्छ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्नेछ । आर्थिक मन्दी भएका बेला हामीले यो कार्यक्रमको आयोजना गरेका छौं । आर्थिक गतिविधिका सहयोग पुर्याउनेछ भन्ने हामीले विश्वास लिएका छौं । अहिले रोजगारीको खोजीमा युवापलायन बढ्दो छ । स्वदेशमा नै अवसर खोज्नुपर्छ । नयाँ उद्यमी, व्यवसाय गर्नेलाई यो इभेन्टले मद्दत पुर्याउने छ । सुदूरपश्चिम सरकारले पनि यो प्रदेशमा लगानी गर्ने वातावरण बनायो भने थुप्रै उद्योगीको यस क्षेत्रमा उद्योग स्थापना गर्न मद्दत पुग्नेछ, यही सन्देश हामीले दिन खोजेको हो ।

 

  • एक्सपोले लगानी
मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.