• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

चाडबाडका बेलामा बैतडी क्रिकेटमय

  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

बैतडी- नेपालीको मुख्य चाड दसैँ र तिहारको अवसरमा बैतडी जिल्ला क्रिकेटमय बनेको छ । दसैँ र तिहारको अवसर पारेर यहाँ चारवटा क्रिकेट प्रतियोगिता आयोजना गरिँदै छ । आजदेखि दोस्रो संस्करणको वाशुलिङ प्रिमियर लिग (बिपीएल) सुरु भएको छ भने यही कात्तिक १० गतेदेखि पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करण, १५ गतेदेखि दशरथचन्द नगरपालिकामा नगरस्तरीय क्रिकेट र आगामी मङ्सिरमा बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ ।

बाशुलिङ क्रिकेट क्लबको आयोजनामा हुने ९बिपीएल० सिजन टु का खेल सिद्धखाली खेलमैदान सतबाँझमा भइरहेका छन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको उक्त क्लब का प्रतिनिधि नवराज ऐरीले जानकारी दिए । प्रथम हुने टोलीलाई रु ३५ हजार र दोस्रो हुने टोलीललाई रु १८ हजार पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी, साथै पाटन क्रिकेट क्लबको आयोजनामा हुने पिपिएल–३ का खेलहरू श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन हुनेछन् । सो प्रतियोगिताका लागि १८ टोली सहभागी हुने भएका छन् । विजेता टोलीले रु एक लाख ११ हजार एक सय ११ र दोस्रो हुनेले रु ५५ हजार पाँच सय ५५ पाउने क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए ।

यस्तै दशरथचन्द नगरपालिकास्तरीय क्रिकेट प्रतियोगिता यही कात्तिक १५ गतेदेखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समितिले जारी गरेको सूचनामा कात्तिक २३ गतेसम्म नगरस्तरीय पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुने जनाएको छ ।

बुड्डाबाजे खेलमैदान रातामाटा हुने सो प्रतियोगितामा सहभागी हुने टोलीलाई सहभागिताका लागि प्रत्येक वडा कार्यालयलाई आग्रह गरिएको छ । वडागत टोलीको व्यवस्थापन वडा कार्यालयले गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले बताए ।

दशरथचन्द नगरपालिकाको पूर्वनिर्धारित खेलकुद कार्यक्रमअनुसार क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भएको हो । जिल्ला क्रिकेट सङ्घले मङ्सिर १६ गतेदेखि बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । सो सङ्घले जिल्लामा रहेका १३ ओटा क्रियाशील क्रिकेट क्लबलाई समेट्दै बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजनाको गर्न लागेको सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

जिल्लाको सहिद दशरथचन्द खेलमैदान सुन्दरखाली र पाटन खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा भाग लिने टोलीलाई कात्तिक मसान्तभित्र सहभागिताका लागि आग्रह गरिएको छ ।

सहिद दशरथचन्द खेलमैदानमा नागार्जुन क्रिकेट क्लब, कालशैनी क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, प्रतिष्ठान, एनआरवाइसी बठ्ठा र पञ्चकोटी क्रिकेट क्लबहरूबिच खेल हुने छ । त्यसैगरी पाटन खेलमैदानमा निङ्लासैनी क्रिकेट क्लब, नवजागृति क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, यौंगस्टार क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब र पाटन क्रिकेट क्लबबिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितासम्बन्धी कार्यविधि र सहभागिता शुल्कका विषयमा अर्को सूचनामार्फत जानकारी गराइने आयोजक सङ्घले जनाएको छ, यस्ता प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले बताए । नियमितरूपमा हुने प्रतियोगिताले खेलाडी क्षमता अभिवृद्धि र क्रिकेटको विकासमा टेवा पुग्ने उनको भनाइ थियो । रासस

  • बैतडी क्रिकेटमय
बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

समाचार

सबै

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.