• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

किसान सहकारी लम्की जेसिज कप हुने

  •   सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित

लम्की- किसान सहकारी लम्की जेसिज कपको दोस्रो संस्करण यही कार्तिक १५ बाट सुरु हुने भएको छ । आज (सोमबार) लम्कीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजक संस्था लम्की जेसिज वर्ष २०२३ ले सो कुराको जानकारी दिएको हो । किसान बहुउद्देश्यीय सहकारी सँस्था लम्कीको प्रयोजन र लम्की जेसिजको आयोजनामा हुने प्रतियोगिता लम्कीचुहा क्षेत्रका सँस्थागत र सामुदायिक गरि १६ विद्यालय टिमको सहभागिता रहेको छ ।

टी–२० फर्मयाटमा खेलाइने खेलको विजेत टिमले ७१ हजार एक सय २१ नगद, ट्राफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने, उप विजेता टिमले ३५ हजार एक सय २१ नगद , ट्राफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रथम पुरस्कार ७१ हजार एक सय २१ रुपैँया नगद साथै ट्रफी, मेडल र प्रमाण पत्र ।

त्यस्तै म्यान अफ द सिरीजलाई नगद पाँच हजार एक सय, म्यान अफ द म्याचलाई नगद पाँच सय २१ बेस्ट ब्याट्स म्यानलाई तीन एक हजार एक सय २१ बेस्ट बलर म्यानलाइ तीन हजार एक सय २१, राईजिङ्ग प्लेयर तीन हजार एक सय २१, बेष्ट फिल्डर लाई ३ हजार एक सय २१ नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । ११ लाख ५० हजार खर्च रहेको प्रतियोगिता व्यवस्थितनगर खेलमैदानमा खेलाइने छ ।

त्यस्तै किसान सहकारी लम्की जेसिज कपका संयोजक घनश्याम डाँगीले लम्कीचुहा क्षेत्रलाई खेलकुदको हब बनाउनुसँगसँगै युवाहरूलाई खेलसँग जोडेर लागूऔषध जस्ता कुलतबाट जोगाउनु यस प्रतियोगिताको मुख्य उदेश्य रहको बताए । आफूहरूले निक्कै चुनौतिको सामाना गर्दै प्रतियोगिताको आयोजना गरिरहेकोले सबैको सहयोग गर्न अनुरोध समेत गरे ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लबबहादुर शाहीले प्रतियोगिताको सफलतको शुभकामना व्यक्त गर्दै खेलले सबैलाई एक ठाउँमा राख्ने भएकोले यस किसिमका प्रतियोगिता हुनुपर्ने बताए । त्यसैगरि वडा अध्यक्ष शाहीले व्यवस्थितनगर खेल मैदानको लागि क्रिकेट पिच निर्माणको लागि १० लाख र खेल अवलोकन गर्नेको लागि प्याराफिट निर्माणको लागि २५ लाख बजेट व्यवस्थापन गरिएको बताए ।

प्रयोजक सँस्था किसान बहुउद्देश्यीय सहकारी सँस्थाका महा प्रबन्धक डम्बर शाहले नेपाल समगरमाथा, गौतम बुद्धका नामको सँगसँगै अब क्रिकेटको नामले परिचित हुने अवसर देखा परेको बताए । दिनेश ऐरीको उदाहरण दिदै प्रबन्धक शाहले यस्ता प्रतियोगिता हुनु आवश्यक रहेको बताए । खेल प्रतियोगिताको संयाजन गर्नु नै ठूलो कुरा रहेकाले किसान सहकारी यसै क्षेत्रको संस्था भएकोले सदैव सहयोग रहने प्रबन्धक शाहको भनाइ थियो ।

त्यस्तै किसान बहुउद्देश्यीय सहकारी सँस्थाका सञ्चालक समिति सदस्य मनिष न्यौपानेले सुदूरपश्चिम क्रिकेटको लागि उर्बर भूमि रहेकोले राज्यले लगानी गर्नुपर्ने बताए । त्यस्तै सञ्चालक समिति सदस्य न्यौपानेले आयोजना भइरहेको प्रतियोगिता प्रति सबैको सदभाव र सहयोग हुनु पर्ने बताए ।

लम्की जेसिजका पूर्व अध्यक्ष नेत्र प्रसाद न्यौपानले अतिथिलाई स्वागत गर्दै विविध कारणले दोस्रो सँस्करण गर्नमा ढिलाई भएपनि अन्तः आयोजना गरिएको बताए ।

त्यस्तै लम्की जेसिज वर्ष २०२३ का अध्यक्ष रज बहादुर थापाले यहाँको खेल क्षेत्रदेखि लिएर पर्यटनमा टेवा पुगाउनका लागि प्रतियोगिताको आयोजना गरिएकोले सबैको सहयोग खाँचो रहेको बताए । कार्यक्रमको सञ्चालन महासचिव केशव प्रसाद शर्माले गरेका थिए ।

 

  • जेसिज कप
सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

समाचार

सबै

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.