• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमशिखर समुदायमा आधारित भएकाले अन्य सहकारी जस्तो समस्या छैन् : शाही

  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित

२०६५ साल पौष २३ गते धनगढीमा स्थापना भएको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय धनगढी उपमहानगरपालिका ५ तरानगरमा रहेको छ । स्थापना कालको यो अवधिसम्म आइपुग्दा सो सहकारीले गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका, गोदावरी नगरपालिकामा शाखा कार्यालय स्थापना गरिसकेको छ भने बचत तथा ऋण अन्र्तगतका सेवा केन्द्रहरू अत्तरिया,बढैपुर, हसुलिया, र धनगढी उपमहानगरपालिकामा छन् । संस्थाको सेयर पुँजी रु ३ करोड ५५ लाख, सेयर सदस्य संख्या ४ हजार १२४, कृर्षि र उत्पादन क्षेत्रमा रु ५४ करोड लगानी गरेको छ । संस्थालाई अघि बढाउन स्थापना कालदेखि नै संस्थालाई नयाँ उचाईमा पुर्‍याउन महत्त्वपूर्ण भूमिकामा रहेका संस्थाका प्रमुख व्यवस्थापक महेन्द्र शाहीसँग निशाना न्युजले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।।।

१. संस्थाले मुख्य गरी कुन–कुन क्षेत्रमा लगानी गरिरहेको छ ?
संस्थाले मुख्य गरी उत्पादनमूलक, ब्यबसायिक, कृर्षि, साना तथा घरेलु उद्योगहरूमा लगानी गरिरहेको छ ।

२.  लगानीको वातावरण कस्तो छ ?
हामीले उत्पादन क्षेत्रमा लगानी गरेका कारण लगानीको वातावरण ठिकै छ, सुरक्षित छ । सदस्यहरूको जीवनस्तर उकास्ने खालका कामहरूलाई प्राथमिकता दिँदै बचत तथा ऋणको अलवा सहुलियत दरमा कुर्षि औजार बिक्री वितरण गर्दै आएका छौ । हामीले संस्थाको आफ्नै १२ कट्ठा जन्मिनमा बीऊ प्रशोधन केन्द्र स्थापना गरेका छौ । जस्ले गर्दा त्यहाँका कृषकलाई प्रत्यक्ष लाभ भएको छ । लगानीको वातावरण सुरक्षित भएका कारण अहिलेको अवस्थामा संस्थालाई कुनै फरक परेको छैन । जुन उद्देश्यका साथ कर्जा लिएका छन् त्यसै उद्देश्यका साथ लगानी पनि उठिरहेको छ ।

३. अहिले सहकारी संस्थामा जुन समस्या देखिएको छ यसलाई तपाईँले कसरी नियाली राख्नु भएको छ ?
सहकारीका आफ्ना मूल्य, मान्यता,सिद्धान्तहरू छन् । त्यसै अनुसार अनुशासन भित्र चलेका छन । अहिले केही सहकारीमा समस्या देखिएको छ । उनीहरूले सहकारीका मूल्य मान्यता सिदन्तलाई भुलेका कारण यो अवस्था आएको हो । उनीहरू न्यूनतम अनुशासनमा चलेनन् । हिमशिखर समुदायमा आधारित भएका कारणले पनि यसमा कुनै असर पर्दैनर पर्ने वाला पनि छैन् ।

४. आगामी दिनमा हिमशिखर सहकारी संस्थाको योजना के छ ?
हाम्रा गतिविधि सेवाहरू प्रभावकारीका साथ अघि बढ्नेछन् । अक्र्रो कुरा भन्नु पर्दा अबको दिनमा सेवाहरूलाई सदस्यसँग प्रत्यक्ष जोड्ने कार्यक्रम छ । सदस्यको जीवनसँग जोडिने सदस्य राहत कोष , कुनै कारण सदस्यको मृत्यु भए वा परिवारमा घटना घटे संस्थाले राहत कोषको व्यवस्था गरेको छ । महिला सदस्यको हकमा सुत्केरी पोषणका कार्यक्रमहरू छन् । यसलाई अझै परिमार्जित गर्दे आगामी दिनमा थप कार्यक्रम योजना ल्याइने छ । सदस्यहरू बिरामी हुँदा उपचारमा सहुलियतका लागी नवजीवन , कान्तिपुर,डेन्टल र धनगढी, नेत्रालयमा सम्झौता गरेका छौ । संस्थाका सदस्यहरूको उपचारमा सहज होस् भन्नका लागी भने संस्थाको परिचयपत्र अनिवार्य आवश्यक पर्छ । सदस्यलाई केन्द्रित गरेर थप केही नयाँ योजना ल्याउँदै छौ । सहकारीले विभिन्न सामाजिक कृयाकलापमा पनि सहकार्यका साथ सहयोग गर्दै आएको छ । बार्षिकार्यक्रम अन्तर्गत खेलकुद क्षेत्रमा सहयोग गर्दै आएका छौ ।

५. अन्तमा केही भन्नु छ ?
सम्पूर्ण सेयर सदस्यहरूले यो स्थापना कालदेखि संस्थालाई नयाँ उचाई पुर्‍याउन सफल हुनु भएको छ । त्यसै गरी आगामी दिनमा सहयोग गर्दै जानु हुने छ भन्ने अपेक्षा पनि छ । यो संस्थालाई अघि बढाउन शेयर सदस्य ज्युहरूले प्रत्यक्ष रूपमा चाँसो राखेर सुझाव सल्लाह दिँदै गर्नु होला । संस्थाको साधारण सभा र अन्य कार्यक्रममा अनिवार्य उपस्थिति जनाई आवश्यक सुझावको पनि हामीले अपेक्षा राखेका छौँ । तपाईहरुको सक्रियताले नै संस्था बलियो हुँदै जाने छ ।

  • हिमशिखर समुदाय
सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.