• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

 धनगढी उपमहानगरले दादागिरी गरेको घरधनीको आरोप

  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित

कैलाली- धनगढीको पार्कमोड स्थित अमीत प्लाजा रहेको  घरमा शनिबार धनगढी उपमहानगरपालिकाले डोजर चलाइ भत्काउन सुरुगरे पछि घरधनीले उपमहानगरपालिकाले दादागिरी गरेको आरोप लगाएका छन् ।  धनगढी उपमहानगरपालिका–१ मा रहेको  सो घरका घरधनी दुष्यन्तकुमार बस्नेतले धनगढी उपमहानगरपालिकाले रिसीबी साद्दै आफनो घर भत्काएको आरोप लगाएका हुन्।

धनगढी उपमहानगरपालिकाका विरुद्ध २०८०/४/२४ गते उच्च अदालत दिपायलमा मुद्धा दर्ता गरी मुद्धा नं. ०७९/w0/००२३ रहेको र २०८०/४/२५ गते घरतोडफोड नगरी यथावत रहन दिन भनी फैसला हुँदा पनि उपमहानगरले कानुनको पालना समेत नगरी घर भत्काउन शुरु गरेको उनको आरोप छ ।

‘यो सरासर उपमहानगरको दादागिरी हो’ उनले भने ‘आफनो पक्षमा फैसला हुँदा पनि धनगढी उपमहानगरले कानुनको खिलापमा गई घर भत्काउन शुरु गरेको छ’।  ‘उपमहानगरपालिकाले रहन र खान नदिने भयो गुनासो गर्दै बस्नेतले भने ‘यस्ता हर्कतबाट नागरिक आतंकित भईसकेका छन’ ।

धनगढी उपमहानगरपालिकाले भने  दुष्यन्तकुमार बस्नेत र प्रदीपकुमार अग्रवालको नाममा सँयुतm दर्ता श्रेस्ता भएको सिट नं।२७र०७६८०९ कित्ता नं ३६ क्षेत्रफलमा २१० व।मि।भएको जग्गामा निर्माण भएको लोडबियरिङ संरचना घरको भुई तला,पहिलो र दोस्रो गरी २।५ तलाको मात्र नक्सा पास गरेको जनाएको छ ।

बाँकी संरचनानाका साथै तेस्रो तलामा निर्माण गरेको ट्रस संरचनाको नक्सा र भवनको पूर्वतर्फ सडकमा ४’२” को छज्जा र छज्जामा बनेको स्टोर रुम वाथरुम समेत सडक अधिकार क्षेत्र भित्र परेको उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

घरधनीलाई सोधिएको सफाइमा पनि नक्सा पास गरेकोे भन्दा बढी संरचना निर्माण गरेको भनी स्वीकार भएको र उक्तm कार्य कानुन विपरित देखिन आएको हुँदा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ बमोजिम नपाको स्वीकृती नलिई निर्माण गरेको संरचना अवैध भएकोले नगरप्रमुखबाट २०८०/८/१३ मा सूचना जारी गरी २४ घण्टा भित्र घर खाली गर्न सूचना टाँस समेत गरेको छ ।

धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले  नगरपालिकाको अनुमती नलिइ बनाइएका अवैध संरचना भत्काउन शुरु गरेको  बताए ।  सडकलाई चौडा पनि गरिने र नालीको निकासका लागि पनि अवैध संरचना हटाउन शुरु गरेको  र सोही अनुसार तोडफोड गरिएको उनको भनाइ छ ।

  • घरधनीको आरोप
शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

समाचार

सबै

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.