• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

वन अतिक्रमण रोक्ने मेरो पहिलो कर्तव्य : डिभिजन प्रमुख कँडेल

  •   बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित

डिभिजन वन कार्यालय धनगढी अन्तरगतका दसवटा सव डिभिजनबाट सेवा बिस्तार भएको छ । सव डिभिजन वन अन्तरगतका वनहरुमा चोरी,तस्करी, अतिक्रमण नियन्त्रणमा के कस्ता उपल्ब्धी भईरहेका छन् भन्ने बिषयमा डिभिजन वन कार्यालय धनगढीका प्रमुख एवं डिभिजनल वन अधिकृत रामचन्द्र कँडेल सँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

तपाइको कार्यकालमा काठ चोरी,तस्करी नियन्त्रणमा के–के काम भईरहेका छन ?

मेरो कार्यकालमा डिभिजन वन अन्तरगतका दस सव डिभिजनमा कार्यरत कर्मचारी वन रक्षकहरु अनुगमनमा गईरहेका छन । चोरी तस्करी पैठारी हुन नदिन उनीहरु रात दिन फिल्डमा जाने गरेका कारण पनि चोरी तस्करी नियन्त्रणमा कमी आइहेको छ । चालु आवमा मात्रै चोरी निकासीका १२ मुद्धा रहेका छन् । समाजमा जनचेतना फैलाउने कामहरु पनि भइरहेका छन् । सबै मिलेर वन जोगाउ ,चोरी तस्करी हुन नदिउ भन्दै सबैलाई जागरुक गरी नियन्त्रणका पहलहरु भईरहेका छन ।

अतिक्रमित क्षेत्र हटाउने प्रयास भएका छन ?

वन अतिक्रमण रोक्ने मेरो पहिलो कर्तव्य भित्र परेको छ । अतिक्रमण हटाउने प्रयास भइरहेका छन , हामीले ताकेगडा,पनेरुगडा, गोदावरी,चौमाला क्षेत्रमा भएका अतिक्रमण हटाइ सकेका छौँ भने गोदावरी नगर क्षेत्रमा बनाइरहेका दुईवटा भवन भत्काएका छौँ । वन अतिक्रमण रोक्ने जिम्मा वनको मात्रै हो भन्ने सोचाइका कारण अहिले समस्या आईरहेको छ । राजनीतिक दल, स्थानीय तह सबैको दायित्व भित्र वन अतिक्रमण रोक्नु पर्ने हुनाले सबैको साथ आवश्यक छ । नयाँ अतिक्रमण हुन दिएका छैनौँ । छ भने हटाएका छौँ ।अर्को संस्थागत अतिक्रमण हटाउन राज्यको नीतिमा भर पर्ने भएका कारण हामी हटाउन सक्दैनाँै अन्य स्थानमा हुने अतिक्रमण हामी हटाइरहेका छौँ ।

यस क्षेत्रमा वन जोगाउने पहल गर्नु भएको छ ?

हामी वन जोगाउनका लागि गस्ती परिचालन,जनपरिचालन,जनचेतनाका कामलाई अगाडि बढाइरहेका छौँ । समाजमा भएका विभिन्न तह तप्काका ब्यक्तीहरुसँग सहकार्य गर्दै अघि बढीरहेका छौँ भने अतिक्रमण हटाएका क्षेत्रहरुमा नयाँ बिरुवा रोप्ने कामलाई पनि सँगै अगाडि बढाईरहेका छौँ । वन जंगलमा लाग्ने डढेलोको बिषयमा पनि उपभोक्ता, समाजका सबै तह तप्काका ब्यक्तीहरुमा जनचेतना फैलाउने काम लाई पनि निरन्तरता दिएका छौँ ।

वैज्ञानिक वन व्यवस्थापन लागु भएका समुदायिक वनमा काटिएका काठको बिक्री वितरणका बिषयमा के गर्दै हुनुहुन्छ ?

चार बर्ष जति भयो त्यस्ता सामुदायिक वनमा काटिएका काठको बिक्री वितरणका लागि नीतिगत फायल प्रदेश मन्त्रालयमा पठाएका छौँ । मन्त्रालयको निर्णय आएपछि मात्र काम अघि बढ्छ । वन व्यवस्थापन गर्न जरुरी छ । काठ उपभोक्तालाई आवश्यक छ । त्यसका लागि कार्ययोजना बनाएर बिक्री वितरण गर्नु पर्छ निकास आउछ होला ।

अहिले ठूलो समस्याको बिषय पिच सडकमा भएका रुखहरुको छ,यसको निकासको लागि के काम भएका छन ?

यस क्षेत्रको मेन समस्या पिच सडकमा परेका रुखको समस्या रहेछ । जसका कारण दुर्घटनाको जोखिम पनि विकराल समस्या रहेछ । भोगाधिकार भएको भए केही समस्या हुने थिएन यो समस्या समाधानका लागि पनि मन्त्रालयमा पत्र पठाएका छौँ । निकास आउछ भन्ने हामीलाई लागेको छ ।

  • वन अधिकृत कँडेल
बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.