• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कोरोनाको चौथौ लहरसंग लड्न तयार छौं : मन्त्री बोहरा

  •   बिहिबार, साउन १९, २०७९ मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराले बढ्डै गएको कोरोनाभाइरस संक्रमणको जोखिम फैलन नदिन प्रदेश सरकार सजग रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयले बुधवार धनगढीमा आयोजना गरेको स्वास्थ्य प्रबर्द्धन तथा संचार सम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुको लागि पैरवी कार्यक्रममा मन्त्री बोहराले यस्तो धारणा व्यक्त गरेका हुन् ।

विगतका दिनको जस्तो समस्या नआउने र समस्या आइहालेमा पनि मन्त्रालय भिडन तयार रहेको उनले बताए । ‘हिजोका दिनमा अक्सिजन कै कारणले धेरै समस्या भएको थियो, ’उनले भने, ‘सबै ठाउँमा अक्सिजन प्रयाप्त रुपमा पुगेको छ ।’
प्रदेशका कुनै पनि जिल्लामा औषधी, अक्सिजन र भ्याकसिनको समस्या भयो भने तुरुन्तै उपलब्ध गराउने मन्त्री बोहराले दाबी गरे ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले महेन्द्रनगर र धनगढीमा गरेर एक हजार बेडको होल्डिङ सेन्टर तयार भइसकेको बताए । होल्डिङ सेन्टर तयार भएपनि भौतिक पूर्वाधारको काम केही बाँकी रहको उनले बताए ।
संघीय सरकारबाट आफूहरु लाई हस्तातरण नभएको उनको भनाइ छ । आवश्यक परेको खडमा होल्डिङ सेन्टरमा बिरामीहरु लाई राखेर उपचार गर्न व्यवस्था मिलाउने उनले बताए ।

प्रदेशका सबै अस्पतालहरुलाई तयारी अवस्थामा राखेको उनको भनाइ छ । कोरोना बढ्न साथ प्रदेशका सबै जिल्लामा जनशक्ति व्यवस्थापन गर्नका लागि मन्त्रलायले बजेट समेत व्यवस्थापन गर्नका लागि प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।

सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले हाल सेती प्रादेशिक अस्पतालमा कोभिडको लागि भनेर बनाइएको अस्पतालमा ४५ वटा बेड सञ्चालनमा रहेको र थप आवश्यक परेको खडमा ५० वटा बेड तयारी अवस्थामा रहेको बताए ।
एक पटकमा ९५ जना बिरामीलाई राख्ने सक्ने उनले बताए । कोभिडको आइसियु ५ वटा बेड, आइटिपेन्सि आइसियु १० वटा बेड र जनरल बेड ३० वटा रहेको उनको भनाइ छ ।

अस्पतालमा भेन्टिलेटर ३९ वटा रहेकोमा ८ वटा कोभिड आइसियुको लागि छुटाएको र अक्सिजन क्न्सटेडर ६९ वटा रहेको उनले बताए । २० हजार क्षमताको अक्सिजन टांयाकी राखिएको उनको भनाइ छ । ९५ जना बिरामीलाई एकै साथ अक्सिजन चलाउन परेपनि एक हप्ता सम्म अक्सिजनको समस्या नहुँने उनले बताए ।
हाल सम्म सेती प्रादेशिक अस्पतालमा एक हजार सात सय ६७ जनालाई भर्ना गरेर उपचार गरिएकोमा दुई सय २८ जनाले ज्यान समेत गुमाएको उनको भनाइ छ ।

दक्षजनशक्ति नहुँदा काम गर्न धेरै नै समस्या भएको उनले दुखेसो गरे । सुदूरपश्चिम प्रदेशमा हालसम्म ५६ लाख आठ हजार ४९ जनाका कोरोना संक्रमण देखिएको छ । जसमध्य पोजेटिभको संख्या ६० हजार ७१ जना रहेकोमा नेगेटिभको संख्या ५० लाख सात सय ७८ जना रहेका छन् ।

हालसम्म मृत्यु हुनेको संख्या छ सय ३३ रहेको छ । यसमध्य पनि एन्टिजेन परिक्षण गर्दा तीन लाख ३८ हजार तीन सय ९२ जनामा परिक्षण गर्दा १७ हजार सात सय ५२ जनामा पोजेटिभ देखिएकोमा ३२ हजार छ सय ४० जनामा नेगेटिभ देखिएकोमा यसबाट २४६ जनाको मृत्यु भएको छ ।

आरटिपिसिआर परिक्षण गर्दा २२ लाख दुई हजार चार सय ५७ जनाको परिक्षण गर्दा ४२ हजार तीन सय १९ जनामा पोजेटिभ देखिएको छ भने १८ हजार एक सय ३८ जनामा नेगेटिभ देखिएको छ । जसमध्य तीन सय ८७ जनाको मृत्यु समेत भइसकेको छ ।

हालसम्म प्रदेशमा पहिलो मात्रामा ९० प्रतिशतले खोप लगाइसकेको र दोस्रो मात्रामा ७५ प्रतिशतले र तेस्रो (बुस्टर) ३५ प्रतिशतले खोप लगाइसकेका छन् ।हाल प्रदेशमा भ्याक्सिन स्टकको अवस्था बारे प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा आठ हजार डोज (भेरोसेल) स्टक रहेको छ । बझाङमा ६४८ डोज (भेरोसेल),कैलालीमा ४४० डोज (जोन्सन),कञ्चनपुरमा २५० डोज (जोन्सन), २१३० डोज (फाइजर)–बच्चालाई,बैतडीमा शुन्य,अछाममा शुन्य,दार्चुलामा ५६६ डोज (भेरोसेल),२२५ डोज (जोन्सन),डोटी १८५ (भेरोसेल),डडेल्धुरा ३६२० डोज (फाइजर)–बच्चाका लागि स्टक रहेको छ ।

प्रदेशमा थप माग १० लाख ६३ हजार तीन सय ८६ डोज (१८ वर्ष भन्दा माथि) र ६० हजार डोज (१२ वर्ष देखि १७ वर्ष सम्म) का लागि खोप आवश्यकता रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

  • कोरोना
  • सामाजिक विकास
बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.