• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • १०. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

चोरी शिकारी नियन्त्रणमा मेरो पहिलो प्राथमिकता : वन अधिकृत ठाकुर

  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित

डिभिजन वन कार्यालय पहलमानपुर कैलाली मातहतका दश वटा सब डिभिजन वन कार्यालयहरू छन् । सो क्षेत्रका वनमा हुने चोरी, तस्करी नियन्त्रणका उपाय, वन अतिक्रमण रोक्न गरिएका प्रयासहरूका बारेमा डिभिजन वन अधिकृत राम बिचारी ठाकुर सँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

यस क्षेत्रका वनको अवस्था कस्तो छ नि ?
वनको अवस्था सामान्य नै छ ।

चोरी शिकारी नियन्त्रणका पहलहरू केही भएका छन् ?
चोरी शिकारी नियन्त्रणका लागी नियमित गस्ती टोली परिचालन। दश वटा सब डिभिजनमा कार्यरत कर्मचारी, उपभोक्ता, र सूचना दाताहरू बाट सुराकी लिँदै नियन्त्रणका पहलहरू भई रहेका छन् ।

वन अतिक्रमण कस्तो क्षेत्रमा हुने गरेका छन, कारबाहीको प्रक्रिया के हुँदैछ ?
बढी जसो वन अतिक्रमण तल्लो दक्षिणी भागमा हनेगरेका छन । ती क्षेत्रमा हुने बर्षात का कारण स्थानीयहरू जंगल बस्ने गरेका र पछि सोही क्षेत्रमा घर टहरा निर्माण गरी बसाई गर्नाले अतिक्रमण भएको छ । बढी जसो भजनी नगरपालिका क्षेत्रमा वन अतिक्रमण भई रहेका घटना छन । वन ओगटेर बसेका व्यक्ती हटाउन सबैको दायित्व आवश्यता छ । यो समस्या जिल्ला बिपतब्यस्थापन, स्थानीय विपत व्यवस्थापन, प्रहरी सबैको निर्णय बाट हल हुने कुरा हो । एउटै बनले मात्र यो समस्या हल गर्न सक्दैन । प्रयास गरेका छौ, अतिक्रमण हुन नदिन जनचेतना फैलाउने काम गरेका छौ । कारबाही पनि भएका छन । विगत भन्दा अहिले वन अतिक्रमणका घटना क्रमिक रूपमा सुधार हुँदै गएको छ । हामी पछिल्लो समय अतिक्रमण रोक्न र बन जोगाउने अभियानमा लागेका छौ । आम उपभोक्ता लाई सचेत गराई उनीहरू सँगै हातेमालो गर्दै अघि बढेका छौँ ।

सडकमा भएका रुखहरू हटाउने विषय कहाँ सम्म पुग्यो ?
अहिले समस्या सडकमा भएका रुखहरूको हो जसका कारण दुर्घटनाको जोखिम ,सडक पिचमा बाधा हुने गरेको छ । यो समस्या समाधानका लागी हामीले चिठी प्रदेश मन्त्रालय पठाएका छौ छिटै मन्त्रालयले कार्यविधि बनाई हल गर्ला भन्ने हामीलाई बिश्वास लागेको छ ।

अन्तमा नयाँ योजना केही छ ?
वन अक्रिमण, चोरी शिकारी, डढेलो नियन्त्रण मेरो मुख्य योजना हो । यसलाई ध्यानमा राख्दै वनलाई पुन नवीकरण गर्दै हैसियत बिग्रेका रुख लाई पुर्नस्पनास्पना गर्ने योजनानामा हामी छौ । यसैमा लागेका छौ । सबै मिलेर जंगल जोगाउन सबैको उत्तिकै आबश्यतmा छ । यस्का लागी जनचेतना का कार्यक्रमहरू निरन्तर गर्दै जाने योजनामा हामी छौ ।

  • हैसियत बिग्रेका
बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

समाचार

सबै

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.