• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

नमुना गाउँपालिका बनाउने लक्ष्य छ : अध्यक्ष कुँवर

  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित

कैलालीको बर्दगोरिया गाउँपालिकाले छोटो समयमा स्वास्थ्य, शिक्षा, रोजगारमा अब्बल काम गर्दै आइरहेको छ । जनप्रतिनिधिले खाने पानीबाट वञ्चित नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था लगायतका थुप्रै काम गर्न सफल भएका छन् । पछिल्लो समयमा नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ अघि बढेका गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

गाउँपालिकामा तपाईँ निर्वाचित भएर आइसकेपछि के–कस्ता काम भएका छन ?
म निर्वाचित भएर आइसकेपछि यस गाउँपालिकाका नागरिक ५ वर्षदेखि शुद्ध खानेपानी पाउन बाट वञ्चित थिए । म र हाम्रो टिमले शुद्ध खानेपानीको व्यवस्था छोटो समयमा गरेका छौँ । अहिले यहाँका नागरिकले शुद्ध खानेपानी खान पाइरहेका छन् । झोलुङ्गे पुल निर्माण गरेका छौँ,सेती लोक मार्गका सडक पुल पुलेसा,कल्भड निर्माण,पालिकाका सडक पानी पिच गरेका छौँ । जसले गर्दा नागरिकलाई हिँडडुल गर्न सहज भएको छ । क्याम्पस थिएन, हामीले मुख्यमन्त्रीबाट हालै क्याम्पसको शिलान्यास पनि गराइ सकेका छौँ । पढाइ सुरु भएको छ । स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल निर्माण गरेका छौँ । ९८ प्रकृतिका औषधीहरू निःशुल्क राज्यले व्यहोर्दै आएको छ,भने बाँकी औषधी अस्पतालकै फार्मेसीमा व्यवस्था गरेका छौँ । जसले गर्दा यहाँका नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाइरहेका छन् ।

गाउँपालिकाले दिने सेवा कस्तो रहँदै आएको छ ?
गाउँपालिकाले नागरिकलाई दिने सेवा सहज र सरलका लागि कर्मचारीलाई निर्देशन दिएको छु । सेवा प्रभावकारी भएन भने हामीले नागरिकको गुनासो गर्ने व्यवस्था गरेका छौँ । अहिलेसम्म कर्मचारीले राम्रै सेवा दिँदै आइरहनु भएको छ ।

घर नक्सा पास गर्दा सडकको मापदण्ड कस्तो छ ?
२० फुटको सडक अनिवार्य हुनु पर्ने मापदण्ड बनाएका छौँ , सो मापदण्ड पुरा नगरी घर नक्सा पास गर्ने गरेका छैनौँ ।

अन्तमा थप नयाँ योजना छन ?
यो वर्षबाट यस पालिका भित्रका सबै सडक पानी पिच गर्ने योजना छ । भने आउँदो वर्ष पूरै सडक पिच गर्ने योजना छ । सीपमूलक कामलाई अघि बढाउने र गाउँपालिकाका बेरोजगार नागरिकलाई आत्मनिर्भर बनाउने योजना छ । बेरोजगारलाई अन्त गर्दै छिटो समयमा नमुना पालिका बनाउने योजना रहेको छ ।

  • नमुना गाउँपालिका
सोमबार, पुष ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.