• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कांग्रेस नेता राहुल गान्धी हिरासतमा

  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित

नयाँ दिल्ली- दिल्ली प्रहरीले शुक्रबार कांग्रेस नेता राहुल गान्धी लगायतलाई पक्राउ गरेको छ।महँगी लगायतको विरोधमा प्रदर्शन गरिरहेका ५० सांसदसहित कांग्रेसका २०० भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

कांग्रेसले शुक्रबार महँगी, बेरोजगारी र कैयौँ खाद्यवस्तुलाई जीएसटी ९वस्तु तथा सेवा कर० को दायरामा ल्याउने विरोध गरेको थियो।

एक वरिष्ठ पुलिस अधिकारीले प्रदर्शन अखिल भारतीय कांग्रेस समिति ९एआईसीसी० को कार्यालय नजिकै शुरु भएको थियो। प्रदर्शनका क्रममा प्रहरी उपायुक्त ९नयाँ दिल्ली० अमृता गुगुलोथको हातमा चोट लागेको र प्राथमिक उपचार गरिएको उनले बताए।

यसैबीच कांग्रेसको पञ्जाब र हरियाणा इकाईले पनि बढ्दो महँगी र बेरोजगारीविरुद्ध चण्डीगढमा प्रदर्शन गरेको छ। दुवै राज्यका कांग्रेस इकाईका कार्यकर्ताले सबै जिल्ला कार्यालयमा महँगीविरुद्ध प्रदर्शन समेत गरेका छन्।

पञ्जाब इकाईले प्रदेश कांग्रेस अध्यक्ष अमरिन्दर सिंह राजा वडिङ र विपक्षी नेता प्रतापसिंह बाजवाको नेतृत्वमा विरोध प्रदर्शन गरेको थियो।

हरियाणा इकाईको प्रदर्शनको नेतृत्व पूर्वमुख्यमन्त्री भूपेन्द्रसिंह हुड्डा र प्रदेश कांग्रेस अध्यक्ष उदय भानले गरेका थिए। दुबै राज्यका कांग्रेसका धेरै विधायकहरू पनि विरोधमा सहभागी थिए।

प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरे र प्रहरीले धारा १४४ अन्तर्गत निषेधित क्षेत्र भन्दै गभर्नरको निवासतर्फ मार्च गर्न अनुमति दिएन। उनीहरूले प्रदर्शन नरोकेपछि प्रहरीले उनलाई केही समयमा हिरासतमा लिएको थियो।

पञ्जाब इकाईका नेताहरूले आफूहरूले उठाइरहेका विषयका बारेमा राज्यपाललाई ज्ञापनपत्र बुझाउन चाहेको बताए। पेट्रोल, डिजेल, ग्यास सिलिन्डरलगायत अत्यावश्यक वस्तुको मूल्य बढेको नेता वडिङले बताए।

‘डलरको तुलनामा रुपैयाँको अवमूल्यन भइरहेको छ। ज्वलन्त समस्या टन्नै छन्। यसले आम जनतालाई असर गरिरहेको छ तर सरकार सुतेको छ।’

हरियाणा विधानसभामा विपक्षी दलका नेता हुड्डाले अत्यावश्यक वस्तुको मूल्य धेरै गुना बढेको र बेरोजगारी पनि बढेको बताए। उनले कांग्रेसले संसद्‌देखि सडकसम्म जनताका मुद्दा उठाइरहने बताए।

कांग्रेसका वरिष्ठ नेता प्रतापसिंह बाजवाले बढ्दो महँगी कारण सर्वसाधारण पीडित भएको बताए।​ बाजवाले भने, ‘महँगी नियन्त्रण गर्नुको साटो सरकार विपक्षी दलका नेताहरूलाई निशाना बनाउन र उनीहरूको आवाज दबाउन व्यस्त छ’, बाजवाले भने।

 

  • गान्धी
शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ नेपालीसहित २६१ विदेशी नागरिक परे
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए
उत्तर कोरियाको आणविक दौड तीव्र
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.