• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

स्वास्थ्य,शिक्षा,कृषिमा जोड दिँदै थारु संस्कृति संरक्षणमा जोड दिएका छौँ : वडाध्यक्ष रन्जित

  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित

बर्दगोरिया गाउँपालिका वडा नं. ६ मा कृर्षि क्षेत्रलाई महत्व दिएको छ । कृषकका समस्या समाधानदेखि सहुलियतमा मलखाद्यको व्यवस्था हुँदै आएको छ । स्वास्थ्य,शिक्षा, सडकलगायतका क्षेत्रमा काम तीब्र गतिमा अघि बढेको छ । समाजमा हुने गरेका समस्या समाधानदेखि थारु संस्कृति संरक्षण,प्रवद्र्धनमा अग्रसर भई लागेका वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित)सँग वडाको समसामयिक बिषयमा निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

तपाई दोस्रो कार्यकालमा हुनुहुन्छ पहिलो कार्यकालमा वडाको विकासका लागि के–कस्ता काम गर्नुभयो ?

विशेष गरी २०७४ साल असार १४ गतेको पहिलो स्थानीय तहको निर्वाचनमा पनि मलाई जनताले अत्याधिक मतले चुनेका थिए । त्यति बेलाको पाँच वर्षको कार्यकालमा पनि मैले यो ठाउँमा थुपै सामाजिक कामदेखि लिएर बाटोघाटो स्वास्थ्य चौकी, खानेपानी ,सार्वजनिक शौचालय निर्माण,महिला वालबालिकाको हक हितका लागि थुपै काम गरेको थिए ।
लक्षीत वर्गका कार्यक्रमदेखि लिएर किसानका हितका लागि पनि काम गरेको थिए । पाँच वर्षसम्म राम्रैकाम गरेको भएर होला मलाई मेरो पार्टीले पनि टिकट दियो र २०७९ बैशाख ३० गते भएको निर्वाचनमा पनि जितेर यो दोस्रो कार्यकालको रुपमा म काम गरिरहेको छु ।

अहिले के–कस्ता काम गरिराख्नु भएको छ ?

पहिलो कार्यकालमा जुन अँधुरा कामहरु सामाजिक भवन निर्माण,क्लवहरुका भवन निर्माण,शहिदहरुका नाममा बनेका प्रतिक्षालय,सकुलका कच्ची भवन पक्की बनाउने यी कामहरुलाई पूरा गर्न तिर लागेको छु । यो वडामा ४ वटा प्राविधिक धारका सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये उत्कृष्ट सफल विद्यालयलाई नमुनाको रुपमा बनाइ सकेका छौँ । माध्यमिक विद्यालय प्राविधिक धारको सञ्चलन भइरहेको छ । भने आधारभूत विद्यालयमा कम्पाउण्ड,खानेपानी,शौचालय निर्माणलगायतका कामहरु गरेका छौँ ।
त्यसैगरी बर्थिङ सेन्टर एक तले थियो त्यसमा तला थपेर दुई तले बनाएका छौँ । कार्यालय संरचना निर्माण,हाटबजार,पशु कृषिशाखा,बर्थिङ सेन्टर यसै कार्यालय परिसरका सञ्चालन गरेका छौँ ।

खानेपानीका लागि यसै आवमा खानेपानीको ओभर ट्यांकी निर्माण गर्ने गरी काम थालनी भएको छ । पाइपलाईन विस्तारका लागि ६ किलोमिटर पाइपलाइन विस्तार गरेका छौँ । यसै आवमा गाउँसभाले विनियोति गरेको वजेटबाट पहिलो चरणमा यसै वडा नं. ६मा नै पानी पिचको काम अगाडि बढेको छ । त्यस्तै धनजनको क्षति गरिराखेको काँडा नदीमा पनि तटबन्धनको काम सुरुवात गरेका छौँ ।
त्यस्तै टोलटोलमा महिला संजाल,युवा संगठित गरेर सांस्कृतिक प्रबद्धनका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ । स्वरोजगार मार्फत रोजगारी सिर्जना गर्ने कामलाई पनि अगाडि बढाएका छौँ । २०८०÷८१ का कार्यक्रमहरु अझैँ बाकी नै छन् । संघीय,प्रदेश सरकारको साझेदारीमा हुने कार्यक्रम अmभै बाँकी नै छन् । सबैको सहयोग पाए अधुँरा काम पूरा हुने विश्वास लिएको छु ।

कृषि क्षेत्रको पवद्र्धनका लागि के कस्ता काम गर्नु भएको छ ?

अहिले ०८०÷८१ को विनियोजित वजेटमा किसानलाई स्प्रेटंकी,एक घर एक विरुवाको सिद्धान्तलाई लिएर बृक्षारोपणका लागि विरुवा वितरणको काम पनि अगाडि बढाइ रहेका छौँ । किसानका लागि कृषि शाखा इकाइ पनि सञ्चालन गरेका छौँ । किसानकै घर र फर्ममा गएर निशुल्क बाली बीमा उपचार कार्यक्रम पनि भर्खरै सम्पन गरेका छौँ । पशु चौपाया पाल्ने किसानहरुलाई खोरेत भ्याक्सीनदेखि लिएर नश्ल सुधार,कृतिम गर्भाधानजस्ता सेवाहरु किसानलाई दिइरहेका छौँ । ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्ने काम पनि भइरहेको छ ।

यो थारु बाहुल्य क्षेत्र पनि हो,थारु संस्कृति संरक्षण प्रवद्र्धनका लागि केही गर्नुभएको छ ?

थारु संस्कृति संरक्षण,प्रबद्र्धनका लागि पनि काम गरिरहेका छौँ । थारु बाहुल्य क्षेत्र भएकाले यसै वर्षभित्र थारुहरुको गुरही पर्वलाई प्राथमिकता दिँदै मनाएका छौँ । दसैँ तिहारलाई पनि आफ्नै कला,भाषा, संस्कृति संरक्षण सम्बद्र्धन हुने गरी मनाएका छौँ । थारु संस्कृति संरक्षण संवद्र्धनका लागि विभिन्न झाँकी सहितका कार्यक्रम गरिरहेका छौँ ।

वडा नं. ६मा रहेको रामजानकी सेवा समाज भत्तिनी अष्ठानका लागि यसै वर्ष तीन लाख बजेट छुट्याएका छौँ । मेलाको तयारीका लागि पानी ग्रेडर लागाउने,पानी पिचका लागि मेला व्यवस्थापन समितिलाई दिएका छौँ । धर्म संस्कृति संरक्षण प्रबद्र्धन गर्न र आन्तरिक पर्यटक भित्र्याउन यो पहल गरिरहेका छौँ ।

अन्तमा केही भन्नु हुन्छ ?

अन्तमा मलाई निर्वाचित गरेर दोस्रो पटक सेवा गर्ने मौका दिने सम्पूर्ण वडाबासीलाई धन्यवाद दिन चाहान्छु । सबैको साथ र सहयोगबाट कुनै पनि काम सफल हुन्छ । वडाको समग्र विकासका लागि सबैको साथ आवश्यक छ भन्न चाहान्छु ।

 

  • वडाध्यक्ष रन्जित
बुधबार, पुष ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.