काठमाडौं–काठमाडौं उपत्यकामा शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ । भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.३ रेक्टरको रहेको जनाइएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














