• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

‘केही सहकारी संस्थाहरु संस्थागत सुशासन नभएकाले समस्यामा परेका हुन’

  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित

अहिले सहकारीको बिश्वास्नियता माथि प्रश्न चिन्ह खडा भएको छ । धेरै सहकारीले आफना बचत कर्ताको पैसा फिर्ता गर्न नसक्दा डुब्ने क्रम बढेको छ । बचत कर्ताको सहकारीमाथि बिश्वासनियता कम हुनुको कारण लगायतका विषयमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्कीका महाप्रबन्धक डम्बरबहादुर शाहको बिचार निशाना न्युजले प्रस्तुत गरेको छ ।

वास्तवमा नेपाल अधिराज्य भरी नेपाल सरकारको सहकारी विभागको तथ्याङ्क अनुसार ३२ हजार सहकारी संस्थाहरू छन् । अहिलेको अवस्थामा सहकारीका बारेमा जेजस्ता नकारात्मक कुराहरू आई रहेका छन् । यसमध्येका केही सहकारी संस्थाहरू संस्थागत सुशासन नभएको कारणले गर्दा समस्या आएको हो । यसमा नियमनकारी निकायको पनि ठुलो भूमिका हुन्छ ।

बैंक गुठी संस्था, लघुवित्त संस्थाहरूलाई निगरानी गर्ने नेपाल राष्ट्र बैंक रहन्छ । सहकारी अन्तरगत तीन वटा नियमनकारी निकाय छन् । एक प्रदेशमा भन्दा बढी ठाउँमा भएकालाई सहकारी विभाग,एउटा प्रदेशमा मात्रै भएकालाई प्रदेशको सहकारी मन्त्रालय र एउटा पालिकामा मात्रै भएको सहकारीलाई सम्बन्धित पालिकाले हेर्ने गरी नियमनकारी निकाय तोकिएको अवस्था छ । नियमनकारी निकायले जे जसरी आफ्ना क्षेत्र अन्तरगतको सहकारी संस्था नियमन गर्नु पर्ने हो त्यो नभएको अवस्था छ ।

सहकारी संस्थाका उच्च पदाधिकारीहरूले संस्थाको सुशासन कायम नराख्दा, जुन क्षेत्रका लागि सहकारी संस्था स्थापना भएको हो त्यो क्षेत्रबाहेक अन्य क्षेत्रमा कर्जा लगानी गर्दा त्यसमा व्यक्तिगत स्वार्थ बाझिएकोले केही सीमित सहकारी संस्थाहरू डुबेको, सदस्यहरूको बचत समयमा फिर्ता नगरेको कारण सम्पूर्ण सहकारी संस्थानै अहिले बदनाम हुन पुगेका छन् ।

समग्रमा हेर्दा सबै त्यो सत्य होइन । केही सहकारी संस्था निश्चितरुपमा संस्थाको सुशासन पूर्णरुपमा पालना नगर्दा समस्या आएका छन् । त्यसो भन्दै गर्दा ३२ हजार सहकारी संस्थाको प्रतिनिधित्व तिनीहरूले गर्दैनन् । केही औलामा गन्न सकिने सहकारी संस्थाले गर्दा सहकारी संस्था बदनाम भइरहेका छन् । विशेष गरेर सहरी क्षेत्रमा केन्द्रित रहेका सहकारीमा यो समस्या देखिएको छ । मोफसलमा रहेका सहकारीमा यस्तो समस्या छैन् । मोफसलमा रहेका सहकारी संस्थाले नियमित कारोबार गरिनै रहेको अवस्था छ ।

बचत फिर्ता, कर्जा लगानी, नियमितरुपमा कारोबार गरिरहेका छन् । म सबैलाई के आग्रह गर्न चाहन्छु भने संस्थागत सुशासन कायम रहनु पर्छ । सहकारी संस्था भनेको स्वनियमनमा चल्ने संस्था हुन् । त्यसका शेयर धनी त्यसका मालिक हुन । शेयर होल्डरहरूले त्यसको सञ्चालक समितिको निर्वाचन गर्दछन् । मनोनयन गर्दछन् । आफूले बचत, शेयर खरिद गरेको सहकारी संस्थाहरू नियमनमा छन् कि छैनन् ।

नियमितरुपमा साधारण सभा गरेका छन् कि छैनन् । आफ्ना क्रियाकलाप सार्वजनिक करण गरेका छन् कि छैनन् । संस्थागत सुशासन कायम गरेका छन् कि छैनन् । संस्थाको बडापत्र राखेका छन् कि छैनन् । यो हेर्ने जिम्मेवारी सम्बन्धित शेयर धनीको हो । उहाँहरू आफूले लगानी गरेको,बचत गरेको सहकारी संस्थाको अवस्था के छ ।

त्यसको मुख्य कार्यकारी,सञ्चालक समितिका पदाधिकारी को हुन यी कुरा राम्रोसँग बुझेर शेयर खरिद,बचत गर्ने गर्नु पर्दछ । संस्थागत सुशासन गरेनन् भने सञ्चालक समिति, प्रमुख कार्यकारी कस्लाई बनाउने त्यो शेयर सदस्यकै हातमा भएको कारणले गर्दा उहाँले पनि चनाखो हुनुपर्ने जरुरी हुन्छ ।

जिम्मेवार पदमा बसेका व्यक्तिहरूले यो जनताको पैसा हो । हाम्रै क्षेत्रमा रहेका दाजुभाइ दिदीबहिनीको रकम हो यसलाई सुरक्षित ठाउँमा लगानी गर्नु प¥यो । भोलि बचतकर्ताले फिर्ता मागेको खण्डमा फिर्ता गर्नुपर्ने हुन्छ भनेर सोही अनुसारको तरलता संस्थामा राख्नु पर्ने हो । किन भने यो मेहनत गरेर सानो सानो बचत गरेर राखिने पैसा हो । यहाँ धेरै ठुलो कारोबार हुँदैन भन्ने बुझ्न आवश्यक छ ।

बचतकर्ता, शेयर धनीको संरक्षण गर्ने काम त्यो संस्थाको सञ्चालक समिति र मुख्य पदाधिकारीको हो । उनीहरू पनि स्वनियमनमा बस्न एकदमै जरुरी छ । जबसम्म सहकारी संस्थाले आफ्ना सदस्यका हितमा काम गर्न सक्दैन तबसम्म सहकारी संस्था सुरक्षित हुन सक्दैन । हाम्रो यो किसान बहुउद्देश्यीय सहकारी संस्था २०५२ सालमा स्थापना भएको सहकारी हो । म यसमा सुरुदेखि नै कार्यरत छु । हामीले सदस्यहरूको माग,इच्छा अनुसार विभिन्न किसिमका कर्जा लगानी,बचत बनाइराखेका छौँ । सदस्यहरूकै इच्छाअनुसार विभिन्न परियोजना, कार्यक्रम ल्याइराखेका छौँ ।

सदस्यहरूकै मागमा दृढ भएर अहिले नयाँ रूप लिएको छ । हाम्रो संस्थामा ८० हजार शेयर धनी हुनुहुन्छ । ३ सय २० जनाको हाराहारीमा प्रत्यक्ष रूपमा रोजगारी पाइराखेका छन् । अप्रत्यक्ष रूपमा विभिन्न खालका उद्योग,लघु उद्यम,व्यापार गर्ने खालका हाम्रा सदस्य थुप्रै भएका कारणले गर्दा संस्थाको शाखा जोगाउन सकेका छौँ ।

जसरी यो २८ वर्षसम्म संस्थालाई शेयर धनी, बचतकर्ताहरूले माया गर्नु भएको छ । आगामी दिनमा पनि सोही किसिमको अपेक्षा गरेका छौँ । म यहाँको प्रमुख कार्यकारी भएको नाताले आगामी परियोजना, कार्यक्रम, हाम्रा प्रविधि मैत्री सेवाहरू, कृषि प्रवर्द्धन कार्यक्रमहरू मुख्यतयास् शेयर सदस्यकै हितमा हुने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु ।

  • कर्जा लगानी
मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.