• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

पदमा रहँदा वा नरहँदा पनि जनताको साथमा छु : नेता चुनकुमारी

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

सामुदायिक वन, खानेपानी लगायत सामाजिक कार्यमा निरन्तर अभियन्ताका रूपमा खटिने मध्येकी एक हुन् पूर्वमन्त्री चुनकुमारी चौधरी । त्यही अभियानले तत्कालीन नेकपा एमालेमा सक्रिय रहेर राजनीतिमा लागिन उनी । उनी २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट तत्कालीन नेकपाबाट समानुपातिक प्रदेशसभा सदस्यमा विजय भइन् । २०७८ सालमा १० महिना भौतिक पूर्वाधार राज्यमन्त्री भइन् । नेकपा विभाजनको संघारमा पुगेपछि उनी नेकपा एसमा समाहित भइन् । उनी अहिले नेकपा एसको केन्द्रीय सदस्य तथा कैलाली जिल्ला सह–इन्चार्जको भूमिकामा रहेर सक्रिय राजनीति गर्दै आइरहेकी छन् । उनै चुनकुमारीसँग समसामयिक विषयमा केन्द्रित रहेर निशाना न्युजले गरेको कुराकानीका सारसंक्षेपका सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

आजभोलि म राजनीतिमा क्रियाशील छु । बिहान उठ्छु, जनतासँगको भेटघाट मा व्यस्त हुन्छु । गाउँमा भइरहेको विकास निर्माणका काम के कसरी भई रहेका छन अनुगमन गर्ने काममा पनि लागी रहेकी हुन्छु । अर्को कुरा जनताका गुनासाहरू सुन्ने र समस्या समाधानकालागी अग्रसर हुँदै पदमा रहँदा या नरहँदा जनताको जीवनस्तर उकास्न र आफ्नो क्षेत्रको बिकासकालागी निरन्तर अभियानमा व्यस्त छु । तपाई सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्री पनि भईसक्नु भएको व्यक्ति पनि हो त्यसयता जनताको जीवन स्तर उकास्ने देखिने गरी

केही काम गर्नुभएको छ ?

किन नगर्नु गरेको छु । म मन्त्री हुँदा सडक खानेपानी, तटबन्धन सिचाई, विद्यालय निर्माण देखि सुधार तथा विपन्न वर्गका लागी आयआर्जनका काम जस्तै बंगुर पालन गर्नेका लागी बंगुर वितरण कृर्षि क्षेत्रमा आलु खेती कृर्षि औजार वितरण, सिचाईका लागी सानो टेबुल र मोटर वितरण माछा पालन,च्याउ खेती सुकुम्वासी बस्तीमा बंगुरपालनका लागी कार्यक्रम गरियो अहिले उनीहरू आत्म निर्भर भई रहेका छन । मेरै पहलमा महिलाका लागी सिपमूलक तालिमका लागी २५ जना महिलाका लागी मेसिन खरिद र टपरी उद्योगका लागी तालिम, बेदबासबाट कुर्ची टेबुल ,बनाउने सम्बन्धी तालिम प्रत्यक बर्ष ४५ जना महिलाका लागी फाष्टफड सम्बन्धी तालिम र मेरै पहलमा बार्खापालन बंगुर पालनगरी आर्य आर्जन गरुन् भन्ने उद्देश्यले ५५ जना महिलालाई २५ हजार सहयोग गरिएको थियो ।

आगामी दिनमा के गर्ने योजनामा हुनुहुन्छ ?

मैले अघि पनि भनिसके आफू पदमा रहँदा या नरहँदा पनि जनताको सुख दुखको साथी बनिरहने छु । आफ्नो क्षेत्रको विकासमा जोडदार पहल गरी राख्ने र जनताको मागलाई पुरा गर्न अभियानमा जोडी राख्ने आगामी योजनामा छु ।

२०८४ को निर्वाचन चुनाव लड्नु हुन्छ त ?

चुनाव लड्छु पार्टीले टिकट दिए चुनाव लडन पछि हट्दैन । म त्यही सोचाईका साथ अग्रसर भएर लागेकी छु ।

तपाईँको क्षेत्रमा चुनावताका बेला बोलेका कुरा पुरा भएका छन् त ?

चुनावमा मैले बोलेको कुरा भन्दा बढी काम भएका छन् । मैरो पहलमा आइरहेको बहुबर्षिय काम अहिले पनि शुरु भईरहेका छन् । वडा नं ५,६,१०, काम हुँदै छन् । खानेपानीका घरघरमा धारा पुगी सकेका छन् । विभिन्न विद्यालयमा पर्खाल भवन निर्माणका सम्पन्न भएका छन मेरै पहलमा बजेट आएको थियो त्यसै गरी वडा नं ६ को बडेहा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ म आफै पनि ग्रामीण क्षेत्रको गरिब परिवारमा हुर्केकी हुँदा सबै जनताको मनोभावना बुझेकीले आफ्नो क्षेत्रमा काम गर्न सजिलो भयो र जनताको मनोभावना बुझेर समस्या समाधान गर्न सहज भयो ।

  • जनताको साथमा
शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

समाचार

सबै

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.