• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मन्त्री धामीद्वारा सेती राजमार्ग अन्तरगत पर्ने वनक्षेत्रको अनुगमन

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले निर्माणाधिन सेती राजमार्ग अन्तरगत पर्ने बनक्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् । सोमबार राजमार्गको दक्षिणी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिका–१ को चौतारा (चम्फापुर) क्षेत्रको अनुगमन गरेका हुन् । उनले सडक निर्माणका क्रममा काटिएको काठको अवस्थाको बारेमा बुझेका थिए ।

No description available.

अनुगमनका क्रममा सडकछेउमा राखिएका काठहरु सड्न थालेको अवस्थामा भेटिएको उनले बताए । मन्त्री धामीले उक्त काठ समयमै लिलाम विक्रीका लागि सम्बन्धित सरोकारवाला निकायलाई निर्देशनसमेत गरेका छन् । उनले भने ‘मैले यहाँको अवस्था हेरिसके पछि सम्बन्धित कार्यालयलाई समयमै काठ लिलामी गर्ने गरि काम गर्न निर्देशन दिएको छु । अब छिट्टै यो समस्या सामाधान हुन्छ ।’ उनले भने ‘समयमै काठ लिलाम विक्री नहुँदा उपभोक्ताले काठ उपभोग गर्न नपाउने तथा राज्यको राजस्व समेत खेर गइरहेको छ । यसमा सम्बन्धित सबैको ध्यान जान आवश्यक छ ।’

मन्त्री धामीले वनक्षेत्रमा नीतिगत सुधारदेखि काठसम्बन्धीका यस्ता समस्या समाधानका लागि विभिन्न प्रयास गर्दै आएका छ्न ।काठ लिलाम बिक्री नहुँदा उपभोक्ताले समेत उपभोग गर्न नपाएको स्थानीयको गुनासो छ । राज्यको सम्पती राज्यले नै प्रयोग गर्न जान्नुपर्ने स्थानीय रवी बस्नेतले बताए । उनले भने ‘यसरी काठ सडेर गइरहेको छ । न त जनताले उपभोग गर्न पाएका छन् । न सरकारले नै राजस्व पाउन सकेको छ । छिटो निकास भएको भए त सरकारले पनि राजस्व गुमाउनु पर्ने थिएन् । जनताले पनि उपभोग गर्न पाउथे होला ।’

No description available.

सडक परियोजनाबाट काठ हस्तान्तरण गर्न ढिलाई भएका कारण लिलामी प्रकृयामा ढिलाई भएको सब डिभिजन कार्यालय,फल्लेबिसौनाका प्रमुख सुरेश रोकायाले बताए । उनले भने ‘परियोजनाले राष्ट्रिय वन क्षेत्रमा पर्ने काठ सम्बन्धित डिभिजन कार्यालय र सामुदायिक वन क्षेत्रभित्र पर्ने काठ सम्बन्धित सामुदायिक वनलाई हस्तारन्तरण गर्नु पर्ने हुन्छ । त्यो काम ढिलाई भएको कारण काठ लिलाम हुन नसकेको हो ।’
यसका लागि प्रकृया अघि बढेको छ । केही समय भित्रै हस्तान्तरण हुन्छ होला । त्यसपछि लिलामी प्रकृया अगाडि बढ्छ, उनले भने । सो क्षेत्रको सडकमा झण्डै ४ हजार ५ सय क्वि.फि. काठ हस्तान्तरण हुन बाँकी रहेको उनले बताए ।

No description available.

मन्त्री धामीले सोही क्रममा मोहन्याल–१ मा रहेको मोहन्याल माध्यमिक विद्यालयको समेत अनुगमन गरेका थिए । उनले अनुगमनका क्रममा त्यहाँको शैक्षिक,भौतिक अवस्थाबारे विद्यालयका प्रअ,शिक्षक,शिक्षिका,विद्यार्थीसँग जानकारी लिएका थिए ।

  • अनुगमन
सोमबार, फागुन १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.