• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

नवजीवन अस्पतालले विभिन्न कार्यक्रम गरि मनायो १८ औँ वार्षिकोत्सव

  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित

कैलाली- नवजीवन अस्पतालले आफ्नो १८आँै बार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । आज अस्पतालको प्राङ्गणमा रक्तदानका साथै बिरामीलाई फलफूल वितरण गरी आफ्नो १८ औँ बार्षिक उत्सब मनाएको हो ।

सोही अवसरमा अस्पतालले बर्षभरी गरेका सेवाको बारेमा पनि जानकारी दिएको छ । अस्पतालका प्रबन्ध निर्देशक चक्र कडायतले आर्थिक बर्ष २०७९ देखि २०८० माघसम्ममा इमरजेन्सी सेवा पाएका बिरामी संख्या ४ हजार नौ सय ५४ रहेको बताए । उनका अनुसार बहिरंग सेवा पाएका जम्मा बिरामी संख्या ३० हजार तिन सय ४६ जना रहेको र अन्तरंग सेवा पाएका बिरामी संख्या ४ हजार पाँच सय १३ रहेका छन् ।

शल्यक्रिया (मेजर, ईन्टरमिडियट माईनर) २ हजार एक सय ३०, निःशुल्क सुत्केरी सेवा पाएका १ हजार ४ सय ६३, निःशुल्क खोप सेवा लिएका बालबालिकाको संख्या दुई हजार ८ सय ९४ रहेको उनले बताए । जेष्ठ नागरिक,अति विपन्न,गरिबले सेवा लिएको संख्या ५ सय ७५ र अस्पताल भित्र तथा विभिन्न स्थानमा सञ्चालित शिविर मार्फत सेवा लिएका बिरामीको संख्या ५ हजार ७ सय ६२ रहेको उनको भनाइ छ ।

नवजीवन अस्पतालले डाईलासिस सेवा दिँदै

नवजीवन अस्पतालले ६ वटा डाईलासिस मेसिनबाट बिरामीलाई सेवा दिदै आएको छ । २०७९ श्रावण १५ गतेबाट अस्पतालले ६ मेसिनबाट सो सेवा दिदै आएको हो । शुरुवाती डाइलासिसका लागि ६ हजार ५ सय,नियमितका लागि ४ हजार ५ सय र आईसियुमा राखेर उपचार गर्ने बिरामीका लागि १० हजार शुल्क निर्धारण गरेको डाइलासिस युनिट इन्चार्ज अञ्जना तन्डुकार श्रेष्ठले जानकारी दिइन ।

No description available.

विपन्न नागरिकका लागि भने स्थानिय तहको सिफारिसको आधारमा निःशुल्क हेमो डाइलासिस सेवा पनि शुरुवात भएको उनले बताइन । मार्क इन्टरनेशनल किड्नी सेन्टर काठमाडौ संगको सहकार्यमा अस्पतालले डाइलासिस सेवा सुरु गरेको जनाइएको छ ।

  • नवजीवन अस्पताल
बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.