काठमाण्डौँ- नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको स्वरमा ‘फरर डोरी’ बोलको गीत सार्वजनिक भएको छ ।
मायाको डोरी आफ्नी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जीवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागि भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उनले बताए ।

गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाइँको सम्पादन रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।
“https://www.youtube.com/























