• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • ९. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

कञ्चनपुरमा अवैध भवन बनाउन सरकारी बजेट

  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका ४ स्थित भीमदत्त नगर विकास समितिको जग्गामा अवैध रूपमा रहेको भवनको छत ढलानमा सरकारी रकम प्रयोग गरिएको छ । केही वर्षदेखि दलित छात्रावासको नाममा नगर विकास समितिको जग्गा कब्जा गरी निर्माणाधीन भवनको छत सरकारी रकममा ढलान गरिएको हो ।

वन कार्यालय नजिक जीर्ण जडीबुटी गोदामसँगको नगर विकासको जग्गा कब्जा गरी छात्रावास बनाउन थालिएको थियो । नगर विकासको जग्गा कब्जा गरी बनाइएको भवनमा हालसम्म सरकारी पैसा नै खर्च भइरहेको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार यस वर्ष संघ सरकारले २० लाख रुपैयाँ दिएपछि उक्त छत ढलानलगायतका कार्य भइरहेका छ ।

त्यसैगरी उक्त छत ढलान बाहेक हालसम्म भवनमा ४३ लाखभन्दा बढी रुपैयाँ खर्च भएको छ भने, त्यसमा सबैभन्दा बढी शान्ति तथा पुनः निर्माण मन्त्रालयको २३ लाख रुपैयाँ खर्च भएको स्रोतले जानकारी दिएको छ ।

२०७३ सालमा भवन बनाउन मन्त्रालयले सहयोग गरेको थियो । उक्त अवैध भवन बनाउन सहयोग गर्नेमा तत्कालीन शान्ति तथा पुनः निर्माण मन्त्रालयसहित कञ्चनपुरको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, दोधारा चाँदनी नगरपालिका र २०७० सालको संविधान सभाका दुई जना सभा सदस्य समेत रहेका छन् । मन्त्रालयपछि बेदकोट नगरपालिकाले ६ लाख रुपैयाँ सहयोग गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बेदकोट नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ सालमा उक्त भवन निर्माणमा सहयोग गरेको थियो भने, शुक्लाफाँटा नगरपालिकाले २०७५ सालमा १ लाख रुपैयाँ, दोधारा चाँदनी नगरपालिकाले उक्त वर्ष नै २ लाख र दुई सभा सदस्यले १२ लाख सहयोग गरेको जनाएको छ ।

त्यसैगरी नगर विकास समितिले दलित छात्रावास बनाउन जग्गा लिज वा पूर्जा नदिएको स्रोतको भनाइ छ । नगर विकास समितिका कर्मचारीहरूका अनुसार राजनीतिक पहुँचका आधारमा नगर विकासको जग्गा कब्जा गरी छात्रावास बनाउन थालिएको बताए । उक्त छात्रावासका लागि जग्गा नदिएको र राजनीतिक पहुँचका आधारमा कब्जा गरी बनाइएको नगर विकास समितिका कर्मचारीको भनाइ छ ।

भीमदत्त कार्यपालिका सदस्य हरिहर परियाले अहिले भवनको छत ढलानको नेतृत्व गरेका छन् । नगर विकासको अवैध संरचना भत्काउन क्रान्तिकारी माओवादीको युवा संगठनले नगर विकास समितिमा कालो ब्यानर समेत लगाएका थिए भने संगठनको ब्यानर हटाएको केही दिन दलित छात्रावासको अवैध निर्माणाधीन संरचनाको छत ढलान गरिएको हो । कारोबारबाट

 

  • सरकारी बजेट
सोमबार, चैत १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.