• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ४. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ५. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

कञ्चनपुरका अतिक्रमित जग्गा हटाइँदै

  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित

महेन्द्रनगर– कञ्चनपुरका अतिक्रमित जग्गा हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ताभित्र महेन्द्रनगर बजार क्षेत्रमा भएका अतिक्रमित जग्गाहरुलाई हटाउने कार्य सुरु गर्ने भएको हो । अहिले महेन्द्रनगरको सदरमुकाममा मात्रै सयौं विगाह जग्गा अतिक्रमणको चपेटामा परेका छन् ।

अतिक्रमित जग्गा हटाउनका लागि फागुन २३ गते उपप्रधान तथा गृह मन्त्रालय स्तरको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न चैत २ गते गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पत्र पठाएको थियो । सरकारी सार्वजनिक जग्गालाई कानुन विपरीत प्रयोग गरी कब्जा गरेको, नियन्त्रणमा लिएको, उद्देश्य विपरित प्रयोग भएका सरकारी जग्गा तथा सार्वजनिक जग्गाको विवरण प्राप्त गरी सम्बद्ध निकायसँगको समन्वयमा जग्गा साबिकको अवस्थामा फिर्ता ल्याउन भनी पत्राचार भएको हो ।

जिल्ला प्रशासन कञ्चनपुरमा आयोजित सार्वजनिक जग्गा सम्पत्ति संरक्षण सम्बन्धमा सरोकारवालासँगको बैठकमा सबै स्थानीय तह तथा आ–आफ्नो नाममा वा आफ्नो जिम्मेवारीका सार्वजनिक जग्गा भएका कार्यालयहरुले आफ्नो नामको वा क्षेत्राधिकारको जग्गा अतिक्रमण सम्बन्धी अद्यावद्यिक विवरण १५ दिन भित्र संकलन गर्ने निर्णय समेत गरेको छ । आफ्नो क्षेत्राधिकार भित्र रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिहरुलाई अब उप्रान्त अतिक्रमण हुन नदिने निर्णय समेत गरिएको छ ।

बैठकमा अतिक्रमण हटाउन सबै स्थानीय तहका कार्यालय निकायहरुले यथाशीघ्र कार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने र अतिक्रमण हटाउने क्रममा शान्ति सुरक्षाको माग अनुसार व्यवस्था गरिने उल्लेख छ । अतिक्रमण हटाउनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएका निकायहरुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल बाल संगठन कञ्चनपुर, घरेलु तथा साना उद्योग कार्यालय, कृष्णपुर नगरपालिका, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढी कैलालीको संयोजनमा स्थानीय तहसँग समेत समन्वय गरी यथाशीघ्र अतिक्रमण हटाउने भनी पत्र आएको छ ।

कञ्चनपुरमा अतिक्रमणको विवरण प्राप्त भएका स्थानीय तह र कार्यालयहरुमा भीमदत्त नगरपालिकादेखि लिएर दोधारा चादँनी नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय रहेका छन् । त्यसैगरी डिभिजन वन कार्यालय कञ्चनपुर, नेपाल बाल संगठन महेन्द्रनगर, भूमी सुधार तथा मालपोत कार्यालय कञ्चनपुर, महाकाली सिँचाई आयोजना तेस्रो चरण महेन्द्रनगर रहेका छन् ।

जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गा दत्त बोहराले सबै अतिक्रमित जग्गालाई हटाउनका लागि छिटो नै सुरुवात हुने बताए । लगत्तै अतिक्रमित भएका जग्गाहरुलाई हटाउनका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार सबैले तत्कालै कार्य थालनी गर्ने उनको भनाइ छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सरकारी स्वामित्वमा रहेका जग्गालाई मन्त्रीस्तरीय निर्णय गराएर मात्रै प्रयोग गर्न मिल्ने भएकाले जिल्लामा रहेका अतिक्रमित जग्गाको अभिलेख बनाएर काम गर्न सकियो भने अब आउने कर्मचारीहरुलाई कार्य गर्न सहज हुने बताए । कारोबारबाट

  • जग्गा हटाइँदै
सोमबार, चैत १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी
विपद्बाट ३५ जनाको मृत्यु
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

समाचार

सबै

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ४.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ५.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ६.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.