• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ४. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ५. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

धनगढी मेनरोडको बजेट सकियो, बजेट माग

  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का लगाइएको धनगढीको मेनरोडमा प्रतिबद्धता अनुसारको बजेट विनियोजन नगर्दा बजेट अभाव भएको छ । दुई वर्षका लागि ५१ करोड ६८ लाख रुपैयाँमा लगाइएको ठेक्काका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा सोका लागि विनियोजन गरेको १२ करोड रुपैयाँ खर्च भएको छ ।

पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार सो सडक निर्माणमा हालसम्म १७ करोड रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारको कुल बजेटको आधाभन्दा बढी हिस्सा भौतिक पूर्वाधार विकासमा खर्च भइरहेको भए पनि प्रदेश सरकारले अत्यधिक मात्रामा बहुवर्षीय ठेक्का लगाउनुका साथै टुक्रे योजनामा बजेट विनियोजन गरेको हुनाले सामरिक महत्वका बहुवर्षीय योजनामा पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन ।

पर्याप्त बजेट विनियोजन नभएकै कारण कतिपय योजनाको निर्माण निकै सुस्त भएका छन् भने कतिपय बहुवर्षीय योजना वर्षौंदेखि अलपत्र परेका छन् । प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष केशरबहादुर साउदले टुक्रे र पूर्वतयारी बिनाका योजनामा बजेट विनियोजन हुँदा बहुवर्षीय र प्रदेश गौरवका योजनामा पर्याप्त बजेट विनियोजन हुन नसकेको बताए । त्यसैको एउटा उदाहरण धनगढीको मेनरोड पनि हो ।

आर्थिक वर्षको दोस्रो चौमासिकमै विनियोजित बजेट सकिएपछि पूर्वाधार विकास कार्यालयले आर्थिक मामिला मन्त्रालयसँंग सो सडकका लागि २० करोड रुपैयाँ माग गरेको छ । कार्यालयका लेखा अधिकृत नरबहादुर भाटले मनरोड निर्माण कार्य तीव्रता पाएको हुनाले आर्थिक वर्षको अन्त्यसम्म २० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको बताए । २०८० वैशाखबाट निर्माण सुरु भएको सडक २०८२ वैशाख २६ गतेभित्रै नाली, फुटपाथ, सडक बत्ती सबै निर्माण सक्ने लक्ष्य राखिएको छ ।

एक वर्ष पूरा हुनै लाग्दा नाली निर्माण पनि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर दुर्गाप्रसाद अवस्थीले बताए । उनले निर्माण कम्पनीले तदारुकताका साथ निर्माण गरिरहेको हुनाले यो योजना समयमै सम्पन्न हुने बताए । यद्यपि, प्रदेश सरकारले आगामी आर्थिक वर्षमा समेत प्रतिबद्धता अनुसारको बजेट विनियोजन गर्न नसकेमा सडक निर्माणको सबै काम समयमै सकिनेमा आशंका छ ।

सबइन्जिनियर अवस्थीले नाली निर्माणका साथै विद्युतको पोल सार्नेलगायतका कामसमेत संँगैसँगै भइरहेको बताए । धनगढीको पौने चार किलोमिटर लामो मेनरोड निर्माणाधीनमध्ये कैलालीपुलदेखि क्याम्पस चोकसम्मको २।३ किलोमिटर सडक केएस कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । मेनरोड चार लेनको बन्ने भएपछि कैलालीपुलदेखि क्याम्पस चोकसम्मका ४२८ जना घरधनिहरुले आफ्नो घर आफै भत्काएका थिए ।

सो सडकको दुवैतर्फ नाली बनाउनुका साथै दुवैतर्फ विद्युत पोल सार्ने र खानेपानीको पाइप बिच्छाउने काम भइरहेको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आफ्नो कार्यकालको पहिलो निर्णय गर्दै धनगढीमा हुने सडक निर्माण कार्यलाई सडकमा आवागमन असहज नहुने गरी खाल्डाखुल्डी हुन नदिने निर्णय गरेका थिए । तर धनगढीको मेनरोड निर्माणाधीन रहेकाले सडकमा भएका ठूल्ठूला खाल्डाखुल्डीले आवागमन असज भएको छ । जसले गर्दा धनगढीको मेनरोडको व्यापार व्यवसायमा समेत ह्रास आएको छ । कारोबारबाट

  • बजेट सकियो
मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी
विपद्बाट ३५ जनाको मृत्यु
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

समाचार

सबै

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ४.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ५.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ६.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.