• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

नाउपाको केन्द्रीय समिति बैठकमा धकेलाधकेल

  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठकमा विवाद भएको छ। नाउपाको केन्द्रीय समिति बैठक काठमाडौंको अनामनगरस्थित कार्यालयमा बसेको छ।

उक्त बैठकमा संस्थापक केन्द्रीय सदस्य तथा टीकापुरका मेयर रामलाल डगौरा थारू र केन्द्रीय सदस्य रमेश विकबीच धकेलाधकेल भएको हो। उनीहरू संस्थापक अध्यक्ष रञ्जिता चौधरीनिकट हुन्।

‘पार्टीभित्र केही मतभेद छ, हाम्रो पहिलो महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएन। पुरानै कमिटीलाई ब्युँताइदियो,’ उनले भने, ‘हामीले महाधिवेशनबाट निर्वाचित कमिटीलाई वैधता दिन निर्वाचन आयोगलाई अपिल गर्ने निर्णय गरिसकेका छौं, यसैक्रममा विवाद भएको हो।’

उनले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय भइसकेको बताए। ‘त्यसबारे पनि पार्टीको एक मतको धारणा आउँछ। हामीले नयाँ गठबन्धनमा सामेल हुने निर्णय गरिसकेका छौं,’ उनले भने।

संस्थापक केन्द्रीय सदस्य लक्ष्मणकिशोर कार्कीले सुदूरपश्चिम सरकारलाई समर्थन दिएकै विषयमा पार्टीभित्र एक मत कायम हुन नसक्दा विवाद सिर्जना भएको बताए।

‘नेताहरूको व्यक्तिगत झगडामा पर्दिन भनेर म काठमाडौं गइनँ। आज बैठक भनेर मलाई पनि पत्राचार भएको थियो,’ उनले भने, ‘यसरी पार्टी चल्दैन। पार्टी चलाउने विधि पनि यो होइन, नयाँ शिराबाट सोच्नुपर्छ।’

उनले आफू श्रीमान्–श्रीमतीको झगडामा पर्न नचाहेको बताए। संघमा नेकपा (एमाले), माओवादी केन्द्र सहितको गठबन्धनलाई समर्थन गरेको नाउपाले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा छ।

त्यहाँका सातमध्ये पाँच जना सांसद मन्त्री छन्। एक जना नयाँ गठबन्धन बन्नुभन्दा अघि नै मन्त्री बनेका हुन् भने चारजना पछि थपिएका हुन्।नाउपा संस्थापक अध्यक्ष चौधरीले सुदूरपश्चिम सरकारबाट फिर्ता हुन त्यहाँको संसदीय दललाई निर्देशन दिइसकेकी छन्। पार्टीका संरक्षक रेशम चौधरीले भने सुदूरपश्चिममा कांग्रेसलाई समर्थन गरेर जानुपर्ने धारणा राख्दै आएका छन्।

  • बैठकमा धकेलाधकेल
सोमबार, चैत १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.