• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

जिल्लाको ग्रास रुट क्रिकेट मजबुत बनाउन क्यान कैलालीले बोलायो मुम्बईबाट प्रशिक्षक

  •   मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित

धनगढी- जिल्ला क्रिकेट संघ कैलालीले जिल्लाको ग्रास रुट क्रिकेट मजबुत बनाउन एक हप्ताका लागि भारतको मुम्बईबाट प्रशिक्षक बोलाएको छ । मुम्बईको विभिन्न क्लबमा नियमित प्रशिक्षण गराउँदै आएका दिगम्बर सिताराम पार्डेललाई क्यानले धनगढी बोलाएको हो । दिगम्बर एक हप्ता धनगढीमा रहने नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष विक्रम बिस्टले बताए ।

मंगलबार धनगढी रङ्गशालामा एक कार्यक्रम गरी नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष विक्रम बिस्ट,क्यान कैलाली सचिव देव नारायण झा,प्रशिक्षक जानकी भट्ट,दीपक रावल लगायत खेलाडीले प्रशिक्षक दिगम्बरलाई औपचारिक रूपमा स्वागत समेत गरेको छ । राष्ट्रिय क्रिकेट टिमको सुरुवाती १४ भित्र पहिलो पटक अटाएका खेलाडी अर्जुन साउँदलाई पनि प्रशिक्षक दिगम्बरले लामो समय मुम्बईमा प्रशिक्षण गराएका थिए ।

स्वागतपछि प्रशिक्षक दिगम्बरले आफू जति दिन धनगढी बस्छु पुरा समय दिएर जानेको कुरा सिकाउने बताए । उनले विश्व क्रिकेटको महाशक्ति भारत नजिक भएपनी त्यसको फाइदा नेपालले लिन नसकेको बताए । कूटनीतिक तवरले भएपनी नेपालले आगामी दिनमा भारतका विभिन्न स्टेटसँग सहकार्य गरेर फाइदा लिनुपर्नेमा जोड दिँदै आफूले पनि मुम्बईबाट सक्दो सहयोग गर्ने दिगम्बर बताउँछन् ।

जिल्ला क्रिकेट संघ कैलालीले दुई महिना अगाडि धनगढी उपमहानगरपालिका भित्रका करिब दर्जन बढी विद्यालयहरूसँग सहकार्य गरेर ५० छात्र र ५० जना छात्रालाई पहिलो चरणमा प्रशिक्षण गराइरहेको छ । नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष विक्रम बिस्ट भन्छन् यो सुरुवात मात्र हो यसपछि कैलालीका थप क्षेत्रहरू ,अत्तरिया,हाइवे,लम्की क्षेत्र र टिकापुरमा पनि दोस्रो चरणको ग्रास रुट डिप्लोमेन्ट प्रोग्राम सुरु हुने बताए ।

हाल देशभरमा कैलालीमा मात्र ग्रास रुट डिप्लोमेन्ट प्रोग्राम चलिरहेकोले अब विभिन्न जिल्लामा पनि छिट्टै सञ्चालन हुने बिस्ट बताउँछन् । हाल धनगढी रङ्गशालाको इनडोर हलमा नियमित प्रशिक्षणमा आउने एक समय जना छात्र छात्रालाई दुई सिफ्ट बनाएर प्रशिक्षक ज्ञानेन्द्र दडीमाना क्षेत्री र जानकी भट्टले प्रशिक्षण गराउँदै आएका छन् ।

  • क्रिकेट
मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.