• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

‘समस्यामा पनि होटल व्यवसायको विकासका लागि राज्यलाई घच्घच्याइ रह्यौँ’

  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

कैलालीको होटल व्यवसायी संघको निर्वाचन भएको करिब एक वर्ष भयो । संघमा नवीकरण गरेका कुल सदस्य ३ सय ५० छन् । यो एक वर्षको अवधिमा होटल व्यवसायको क्षेत्रमा देखिएका चुनौती ,समस्या समाधान र भए गरेका कामका बिषयमा होटल व्यवसायी संघ कैलाली जिल्लाका अध्यक्ष केशव पाण्डेयसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

एक वर्षको अवधीमा होटेल व्यवसायीका लागि के–के काम गर्नुभयो ?

म निर्वाचित भएर आएपछि एउटा पर्यटन सहाययता कक्ष स्थापना ग¥यौँ । पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढीबाट आर्थिक सहयोगमा सुदूरपश्चिका पर्यटकीय तथा धार्मीक गन्तव्यलाई निशाना बनाएर हामीले एउटा बुकलेट प्रकाशन ग¥यौँ । जसले सुदूरपश्चिमको पर्यटनमा कुन–कुन क्षेत्रमा पर्यटकीय तथा धार्मीक स्थलहरु छन् भन्ने कुरा उजागर हुन्छ र पर्यटकहरुलाई थाहा हुन्छ भन्ने उदेश्यले सबै जिल्लाका मुख्य गन्तव्यलाई राखेर स्तरिय बुकलेट बनायौँ । पर्यटन सहायता कक्ष भनेर अहिले हामी त्रिनगर नाकामा अहिले सुरु गरिरहेका छौँ । त्यसमा भारतबाट आउने पर्यटकको तथ्यांक राख्छौँ । त्यहाँ तथ्यांक अध्यावधिक गर्ने काम हुन्छ । प्रत्येक महिना कति र कस्ता किसिमका पर्यटक भित्रिए भनेर पर्यटन विकास कार्यान्वयन इकाइलाई उपलब्ध गराउँछौँ ।

यस वर्ष पर्यटनबाट आएको कार्यक्रम अन्तरगत हामीले धनगढीबाट सुदूरपश्चिम प्रदेशका पर्यटकीय तथा धार्मीक स्थल कति टाढा छ भनेर सडक डिभिजनबाट वास्तविक दुरी पत्ता लगाएर ठूला १०Х२० को होडिङ बोर्ड बनाएर तीन ठाउँमा त्रिनगर नाका,फाप्ला जाने बाटो र धनगढी विमानस्थलमा राखेका छौँ । पर्यटन क्षेत्रमा सहयोग गर्नका लागि होटल व्यवसायी संघ कैलालीको टीम गएर काठमाण्डौँमा गयर पर्यटन प्रर्वृधनका लागि यसै क्षेत्रका पूर्व प्रधामन्त्री शेरबहादुर देउवालाई भेटेर अनुरोध ग¥यौँ ।
नेपाल होटल एसोशेसन संघ (नाथम) जसले प्रतिष्ठानको काम गर्छ । तालिम दिने काम गर्छ । त्यसको शाखा कार्यालय सुदूरपश्चिममा स्थापना गरिदिनुस् ताकी दक्ष जनशक्ति पूरा गर्न काठमाण्डौँ नभएर यही पाइयोस भनेर अनुरोघ गरेका छौँ । ऐन संशोधन गरेपछि गरौँला भन्ने आश्वासन मिलेको छ ।

सुदूरपश्चिममा पर्यटनको सम्भावना धेरै छ, नेपाल पर्यटन बोर्डबाट सुदूरपश्चिमलाई बजेट विनियोजन भएको छैन् । अब देखि दिनु होला भनेर बोर्डलाई कुरा राखेका छौँ । त्यसै गरी नेपाल एशासेशन अफ ¥याफ्टिङले हाम्रो अनुरोधमा केही दिन अगाडि महाकाली नदीमा ¥याफ्टिङ सुरु गरिएको छ र निरन्तर चलिरहेको छ । हालै सुदुरपश्चिमको प्रयटन बिकासका लागी युरोपका जर्मन लगाएत ७ देशमा भ्रमण गरेर एनआरएन संग भेटी यस क्षेत्रको प्रयटनको सम्बन्धमा जानकारी गरी फर्केका छौ । यहाको प्रयटनको बिकासका लागी भरपुर लागेर अघि बढेका छौ ।
होटल व्यवसायीका हक हितमा पूर्णकालिन व्यवसाय सञ्चालनका लागि पहल गरेका छौँ । सम्पूर्ण होटल व्यवसाय २४ घण्टा खुल्नुपर्ने व्यवसाय हो । राती १० बजेदेखि बन्द नगरिकन पूर्णकालिन खोल्न दिनु प¥यो भनेर जिल्लाको सिडिओ,एसपीलाई अनुरोध ग¥यौँ र उहाँहरुले त्यो मानेर जसको मापदण्ड पुगेको छ त्यो सञ्चानलमा छन् । मापदण्ड नपुगेका होटल पनि मापदण्ड पु¥याएर पूर्णकालिन सञ्चालन हुने तयारीमा छन् ।

कोरोनापछि होटल व्यवसाय संकटमा छन् भन्ने आवाज उठीरहेका छन् । यसलाई सहजिकरण गर्ने केही योजना छन् ?

नेपाल सरकारलाई के अनुरोध गरेका छौँ भने कोरोनापछि जसरी होटल व्यवसाय तहसनहस र बन्द हुने अवस्थामा पुगे । घरभाडा तिर्न नसक्ने,कर्मचारी पाल्न नसक्ने अवस्थामा जब पुगे । सहुलियत दरको कर्जा होटल व्यवसायीलाई उपलब्ध गराउनुस् । यो आफैमा उद्योग हो । हामीले श्रमिकलाई राजगारी सिर्जना गरेका हुन्छौँ । समस्यामा पनि होटल ब्यबसायको बिकासका लागी राज्यलाई घच्घच्याई रहेयौ ।
हामी मात्रै नभर हामीले रोजगारी दिएका युवाहरु बेरोजगार हुन्छन् । ठूला ठूला होटल सञ्चानलका लागि दीर्घकालिन रुपमा आयकर छुटको व्यवस्थादेखि लिएर सहुलित कर्जा ,लामो समयका लागि घर लिजमा उपलब्ध गराई दिने व्यवस्था गरिदिनु प¥यो,सरकारी जग्गा उपलब्ध गराइ दिनु प¥यो त्यस्तो ठाउँमा हामीले होमस्टे,रिसोर्ट र होटल खोल्नका लागि सहज हुन्छ र आन्तरिक राजस्वले पनि करमा अलिकति सहुलियत दरमा कर लिनु प¥यो भन्ने अनुरोध गरेका छौँ ।

सरकारले करको दायरा सहज बनाएको भन्ने छ । यसमा के बनाएको छ ?

सरकारले सहुलियत दरमा कर्जाका लागि स्टेन्डर होटल जुन होटल मुल्यअभिबृद्धि दरमा दर्ता छ । त्यस्तो होटेलको मापदण्ड हेरेर मुल्य अभिबृद्धि दर फिर्ता दिने भनेर ५/५ लाख दिएको दखिन्छ । ठूलो स्केलमा सहुलियत हुने कार्यक्रम नेपाल सरकारले ल्याएको छैन् ।

अरु केही थप योजना छन् ?

हाम्रो सेक्टरमा दक्ष जनशक्तिको अभाव छ । दक्ष जनशक्ति विदेशमा जाने,तेस्रो मुलुक नभए काम सिकेका मान्छे तलब बढी हुने भएपछि भारत जाने अवस्था छ । त्यसकारण हामीले बढीभन्दा बढी कर्मचारीलाई हामीले सम्बन्धित बिषयमा व्यवहारिक ज्ञान दिएर सीप सिकाएर पर्यटन बोर्ड,नाथम,होटल मेनेजमेन्ट सञ्चालन गरेका स्कुलहरुसँग समन्वय गरेर दक्ष तालिम दिने भन्ने हाम्रो दीर्घकालिन सोच छ । बैधानिकरुपमा होटल सञ्चालन गरेका छन् र अप्ठेरो प¥यो भने उहाँहरुको पक्षमा ओकालत गर्ने भन्ने हो ।

  • होटल व्यवसाय
शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.