• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

बाजुरामा प्रभावकारी बन्दै “स्मार्ट हेल्थ” कार्यक्रम

  •   शनिबार, चैत २४, २०८० मा प्रकाशित

बाजुरा- बडीमालिका नगरपालिका वडा नं सात चुथीकी कला थापा (भोटे) लाई विगत लामो समयदेखि उच्च रक्तचाप तथा हात जोर्नी दुख्ने समस्याले सताएको थियो । बिराम चेक जाँच गर्न उनीसँग न त आर्थिक अवस्था मज्वुत छ न त जिल्लामा सुलभ स्वास्थ्य उपचार हुन्छ । आर्थिक अभाकै कारुण उनले लामो समय देखि रोग पालेर बसेकी थिइन् ।

गाउँमै “स्मार्ट हेल्थ” कार्यक्रम अर्थात् अनलाइन स्वास्थ्य उपचार सेवा सुरु भयो । भिडियोकल मार्फत डाक्टरले उनको विराम पत्ता लगाए । उपचार विधी र औषधी टिपाए , डाकटरले भने अनुसारको औषधि सेवन गरेको एक महिनामा विराम ठिक भयो । उनी हिजो–आज घरायसी कामकाज सहजै गर्न सक्छिन्।

त्यस्तै बडिमालिका नगरपालिका वडा नं सातका बिरु चदारालाई पनि हाड जोर्नी दुख्ने समस्याले सताएको थियो । उनीपनि लामो समय देखि उपचार गराउन नसक्दा घरमै थला परेका थिए । चुथी स्वास्थ्य चौकीले स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गरेपछि उनले स्वास्थ्य चेकजाँच गराए। ‘भिडियो (जुम) मा बोलेर के ठिक होला सोचेको थिएँ, डाक्टरले टाढाबाटै हेरेर मेरो रोग पत्ता लगाउनु भएछ । डाक्टरको सल्लाहा हनुसार औषधि सेवन गर्दा हातजोर्नी दुख्ने समस्या समाधान भयो’ बिरुले भने । बडिमालिकाका कला थापा र विरु चदारा त टेलि उपचार गराउने प्रतिनिधि पात्र मात्र हुन् ।

मार्तडी स्वास्थ्य चौकी चुथीबाट एक महिना भित्र एक सय बढी बिरामीको स्मार्ट हेल्थ कार्यक्रमबाट लाभ उठाएको जनस्वास्थ्य निरीक्षक एवं मार्तडी स्वास्थ्य चौकी प्रमुख धर्म बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा दुर्गम पिछडिएका तथा सीमान्तकृत वर्गका नागरिकको सुलभ स्वास्थ्य उपचार सेवाका लागि सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम दिन प्रतिदिन प्रभावकारी बन्दै गएको छ ।

सेवा सञ्चालनमा आएदेिख हालसम्म १०० जना भन्दा बढी सेवाग्राहीहरुको टेलिहेल्थ एप्समा दर्ता भएका छन्, जस्मा ४० जना बिरामीलाई डाक्टरसँग परामर्श गराए उपचार सेवा पाएका छन् । ती मध्ये विशेषगरी दिर्घ रोगी जस्तै मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी दुख्ने , गर्भावस्थामा समस्या आएका, महिलारोगी जस्ता समस्या देखिएका छन् जनस्वास्थ्य अधिकृत खत्रीले भने । स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले उपचार तथा परामर्श गर्न नसकेका बिरामीहरूलाई डाक्टरको परामर्श अनुसार उपचार सेवा दिने गरेको छ ।

सोमबार र बिहीबार अनिवार्य डाक्टर परामर्श उपचार सेवा र अन्य दिन आकस्मिक सेवा २४सै घन्टा दिने गरिएको छ स्वास्थयचौकी प्रमुख खत्रीको भनाई छ । स्मार्ट हेल्थ कार्यक्रमले विशेषगरी टेलि हेल्थ ओपिडी सर्भेस (बहिरंग सेवा) अन्तरगत दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य सेवा नपुगेका र सीमान्तकृत ब्यक्तिहरुले टेलि हेल्थ एप मार्फत डाक्टर र विशेषज्ञ सेवा प्राप्त गर्न चुथी स्वास्थ्य चौकीले पहिलोपटक उक्त सेवा सञ्चालन गरेको हो ।

उक्त सेवा सञ्चालन भएपछि मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा स् एनटी नेशल केयर ए एन सी र इन्च्युशनल डेलिभरी केयर पि एन सी कार्यक्रमको सुदृढीकरणका लागि राखेको छ । इमुनेजेशन सर्भिस (खोप सेवा) लाई प्रवद्र्धन र सबलीकरण गर्न सहयोग गर्दै प्रोटोकल अनुसार बाल खोप सेवालाई ट्र्याक गर्न सहयोग गर्दै आएको छ भने त्यसैगरी पोषण सेवा अन्तरगत दुई वर्ष मुनिका बालबालिकाको पोषण सेवा स्थिति निगरानी गर्नमा सहयोग गर्दै आएको छ ।

जिल्ला अस्पताल सम्म पनि आउन नसक्ने गाउँमा रोग पालेर बसेका सीमान्तकृत ब्यक्तीको स्वास्थ्य अवस्था मध्यनजर गरी बडिमालिका नगरपालिका र वडा कार्यालयको पहलमा ग्लोबल हेल्थ स्मार्ट कार्यक्रम लागू गरेको बडिमालिका नगरपालिका वडा नं सातका वडाध्यक्ष एवं नगरप्रबक्ता धर्मराज पाध्यायले बताए । उनका अनुसार स्वास्थय चौकीमा ल्याव सेवा सुचारु भएसंगै बिरामीको उपचारमा सहज भएको छ ।

विशेषज्ञे जनशक्तिको खर्च ग्लोबल हेल्थ स्मार्ट परियोजनाले बेहोर्ने र औषधि उपकरण खर्च बडिमालिका नगरपालिकाले बेहोर्ने गरी कार्यक्रम सम्झौता भएको छ। गाउँमा बिराम पालेर बस्ने। तर, डाक्टरसँग चेकअप नगर्ने बिरामीको लागि अनलाइन परामर्श सेवा अत्यन्त उपयोगी भएको छ । अनलाइनमार्फत सिधै विषय विशेषज्ञे डाक्टरसँग कुराकानी गर्न पाउँदा आद्या विराम त्यसै ठिक हुन्छ । उपचार सम्भव भए औषधि लेखिदिन्छन् ।नहुने भए विशेषज्ञेले सुविधायुक्त अस्पतालमा सिफारिस गरिदिन्छन् कार्यक्रम राम्रो छ वडाध्यक्ष पाध्यायले भने।

नेपाल समाचारपत्रबाट

  • स्मार्ट हेल्थ
शनिबार, चैत २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

समाचार

सबै

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.